Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ९ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १२ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ७३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको छु : रूगंटा परिवार

  • चन्दन यादब
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)

  • राजबिराज । राजविराज नगरपालिका २ निवासी रमेश कुमार रुंगटाले आफ्नो पैतृक जग्गालाई व्यवस्थित गर्दे व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको बताएका छन् ।

    राजविराज शहरलाई नव उर्जा दिन ग्रण्ड नेपाल रियल स्टेट प्राली सँग कानुनी समझौता गरी नयाँ बजारको अवधारण अनुसार अगाडी बढेको उनले बताए ।

    बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै रुंगटाले विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको प्रति भ्रम सृजना गरिएको जनाएको छ ।

    राजविराज नगरपालिका २ स्थित रहेको उनको जग्गालाई किसिम परिवर्तन गराई प्लटिङ्ग गरेर बेच्न लागेको समाचार मिडियामा आएको थियो ।

    सो प्रति ध्यानाकर्षण गराउँदै उद्योगी स्व. गोविन्दराम रुंगटाका छोरा राजेन्द्र रुंगटाले विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    ‘कानुनी प्रक्रिया अनुसार विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको सन्दर्भमा विभिन्न प्रकारका भ्रम सृजना गरिदैछन् ।

    यसतर्फ सप्तरीवासीको ध्यानाकर्षका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    राणाशासनकाल देखि हनुमाननगर हुँदै विक्रम सम्बत १९९८ सालमा ६० विघा क्षेत्रफल भित्र जग्गा दिएर राजविराजमा रुंगटा परिवारलाई बसाईएको प्रसंग उल्लेख गर्दे रुंगटाले आफ्नो बुवा तत्कालिन समयका स्थापित उद्योगी स्व.गोविन्दराम रुंगटा चर्चित समाजसेवी समेत भएको विज्ञप्ती मार्फत स्मरण गराएका छन् ।

    राजविराज स्थित पवि मावि, केअ माविको संस्थापक मध्येका एक र जिल्ला व्यापार संघको संस्थापक अध्यक्ष समेत रहेको रुंगटा परिवारलाई पछिल्लो समय परिस्थितिबस राजविराज हुमाननगर भन्दा भौतिक रुपमा थोरै टाढा बस्नुपर्ने अवस्था आएको जनाउँदै ‘जिवनमा यस्ता कठिन समयहरु पनि आउँछन् जतिबेला हामी भावनात्मक रुपमा कठोर बनेर पनि केही निर्णयहरु लिनुपर्ने हुन्छ ।

    तर के हामी भौतिक रुपमा थोरै टाढिदैमा गैर नागरिक भयौं त ?’ रुंगटाले प्रश्न गरेका छन् ।

    पछिल्लो चार पुस्तादेखि त्यही समाजसंगै बस्दै आएका रुंगटा परिवारका सदस्यहरु कसरी गैर नागरिक भएको बारे विज्ञप्तीमा सबाल समेत उनले उठाएका छन् ।

    केही दिन यता रुंगटा परिवारजन दुई देशको नागरिक रहेको समाचार पनि मिडियामा सार्वजनिक भएको थियो ।

    सो प्रति लक्षित गर्दै उनले ‘२०३० सालको दशक देखि नेपाली नागरिकको रुपमा हनुमाननगर तथा राजविराज बस्दै आएको रुंगटा परिवार रहरले सप्तरीबाट टाढिएको होईन्।

    यस तथ्यबाट हाम्रो समाजका अगुवाहरु अनभिज्ञ हुनुहुन्न’ विज्ञप्ती मार्फत जनाईएको छ ।

    रुंगटा परिवारको घर जग्गा लगायतका सम्पतीहरु यही रहेको उल्लेख गर्दै उनले नागरिकता, विभिन्न प्रकारका साना तिना प्रक्रियागत त्रुटिहरुको आधारमा रुंगटा परिवारलाई नाकारात्मक चर्चाको पात्र बनाइएको प्रति विज्ञप्ती मार्फत असंतुष्टि पोखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution