Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ५१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा मनाइयो राससको ६३ औ बार्षिकोत्सव

  • Memo Khabar
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)

  • राजविराज । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औ बार्षिकोत्सव आज  सम्पन्न भएको छ ।  राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय राजविराजले सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहीवार आयेजना गरेको राससको बार्षिकोत्सवको पुर्व संन्धयामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवम अर्थ तथा योजना समितिका संयोजक सतिश कुमार सिँहले फुलको गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेको छ  ।

    जिम्मेवार पत्रकारिता र राससको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उद्धघाटन पछि  अर्थ तथा योजना समितिका संयोजक सिँहले सक्रियरुपमा पत्रकारिता गर्नेहरुलाई सरकारले न्युतम पारिश्रमिक निरधारण गर्नुपर्ने बताए ।

    केही युटुवरका कारण पत्रकारिता बदनाम भइरहेका कारण यसलाई पनि रोक्नुपर्ने बताए । सरकारी मिडियाहरु समाजिक संजाल जस्तो गतिलो हुनुपर्नेमा समेत उहाँले जोड दिनुभो  ।

    कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय समाचार समिति (रासस)का मधेस प्रदेश प्रमुख टिकाराम सुनारले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको भन्दै समय समयमा खवरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए  ।

    राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको भन्दै अहिले राससले बिचारसोवा,नेपाली भषा,अङग्रेजी,ओडियो,भिडियो,फोटो र हालेमा आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल पत्रकार महासंघका अध्यक्षा श्रवणकुमार देवले राससले संघीयता अनुरुप यसबर्षदेखि जिल्ला÷जिल्लामा बार्षिकोत्सव मनाउन लागिएको भन्दै शुभकामना ब्यक्त गर्नुभयो  ।

    सो क्रममा उहाँले पत्रकारिता पैसा जिम्मेवार भएकाले समाजिक परिर्वतनमा अहम भुमिका खेल्नुपर्ने बताउनुभयो । अहिले डिजिटल युग भएकाले पत्रकारितामा पनि परिर्वतन हुनुपर्नेमा जोड दिदै  राससले पनि जालझैलबाट मुक्त भई निशपक्ष समाचार सम्प्रेसन गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रेस स्वतन्त्रता सैनानी एवम बरिष्ठ पत्रकार बैधनाथ झाले पत्रकरिता जिमेवार हुनुपर्ने बताउदै रासस पहिला सरकारको मात्र समाचार दिन्थ्यो तर अहिले युग परिर्वतन भए संगै समाजिक, राजनैतिक र समाजिक न्याय जस्ता समाचारहरु दिन थालिएकोमा खुशि ब्यक्त गर्नुभयो  ।

    मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले राससले भाषागत अवधी भाषामा समाचार सम्प्रेसशन सुरु गरेकोले तत्काल मैथिली भाषामा पनि राससले समाचार सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।  पत्रकार महासंघका सल्हाकार मनेहर कुमार पोखरेलले राससले यसबर्ष जिल्लामा बार्षिकोत्सव गर्ने कार्यप्रति शुभकामना दिदै सधै सरकारको पक्षमा समाचार मात्र नभई बिपक्षको पनि समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो  ।

    जिम्मेवार पत्रकार स्वतन्त्र पत्रकार भएर काम गर्नुपर्ने भन्दै भ्रमपुर्ण समाचारका कारण पनि युटुवरहरुले गर्दा समाजिक बिक्रिति बढि रहेको उहाँले जोड दिनुभयो  । राससका पुर्व प्रतिनिधि राजेश कुमार झाले २०५६ सालदेखि राससमा काम गर्दा खेरी कुरियर र फयाक्सबाट समाचार पठाउनुपर्ने अवस्था थियो तर अहिलेको जमानामा इमेल र बिभिन्न माध्यमहरुको बिकास भएका कारण पत्रकारितामा सहज भएको बताउनुभयो  ।

    अहिले राससमा पहिलाको भन्दा धेरै बिकसीत भएर बिभिन्न भाषामा समाचार सम्प्रेसन भइरहेको बताउदै  राससमा मैथिली भाषामा पनि समाचार सम्प्रेसन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो  । राससले मैथिली भाषामा समाचार सम्प्रेसन गरेमा मधेसका ग्राहकले पनि सेवा लिन सकिने उहाँको भनाई थियो  ।
    केही बर्षदेखि सप्तरीको पत्रकारिता बदनाम भइरहेको भन्दै  युटुवरहरुको बिकृतिहरु हटनुपर्ने बताउनुभयो । पत्रकार एवम प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देवले पत्रकारितामा बिकृतिको भेदभाव हटनुपर्ने बताउनुभयो ।
    सरकारी मिडियाले महिलाहरुलाई पनि सहभागिता गर्नुपर्ने सप्तरी जिल्ला सहित मधेसका महिलाहरु अवसर नपाएका कारण पत्रकारितामा कमि आएको गुनासो गर्नुभयो । उहाँले भने सरकारी मिडियामा महिला देखिदैन समाचारहरुमा पनि भेदभाव बढी देखिन्छ  ।

    प्रहरी नायव उपरिक्षक दुण्डीराज न्योपानेले राससले जनतालाई जिम्मेवारी बहन हुने खालको समाचार दिइरहेको भन्दै प्रहरी र पत्रकार नङ्ग र मासुको सम्बन्ध हुने भएकाले सप्तरी जिल्लालाई अपराध मुक्त बनाउनका लागि पत्रकारहरुले पनि सहयोग गनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका जिल्ला अध्यक्ष केदार प्रसद यादवले निस्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो  ।

    राजविराजस्थित राससका जिल्ला कार्यालय प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राससका जिल्ला समाचारदाता अरुणकुमार यादव,नानिमैया कटवाल,सिरहाको लहान कार्यालयका प्रमुख सुदिप राउत, समाचारदाता लोकेन्द्र प्रसाद यादव लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी,राजनैतिक दलहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution