Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • ६७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजश्व बुझेर पनि राजविराज नगरपालिकाले नक्सा पास गरेन

  • भूषण सिहं
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)

  • राजनीति प्रतिशोधले खरीद गरेको जग्गामा अडचन गर्न खोज्यो : ठाकुर

    राजविराज । लोसपाका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्यतर्फ सप्तरी २ का प्रत्यसायी जयप्रकाश ठाकुरले राजविराज नगरपालिका ४ मा आफूले खरीद गरेको जग्गामा अहिले केही ब्यक्तिहरु गलत मनसायले दुस्ख दिन खोजेको बताएका छन् ।

    राजविराजस्थित नेपाल पत्रकार महासंघमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी नेता ठाकुरले यस्तो बताएका हुन् । साबिक राजविराज ३ तथा हाल राजविराज ४ को गाउँ ब्लक कित्ता नम्बर ५३५ को १५ कट्ठा ९ धुर मेरो श्रीमति संगिता ठाकुरको नाममा १३ बर्ष अघि नै मालपोतबाट रजिष्टेशन पास भएको जानकारी दिंदै नेता ठाकुरले भने, अहिले आएर उक्त जग्गामा भौतिक संरचना निर्माण गर्दा नगरपालिकाले अवरोध गरेको छ ।

    आफुले खरीद गरेको उक्त जग्गामा नयाँ भवन निर्माणका लागि राजविराज नगरपालिका कार्यालयमा नक्सा बनाएर पास गरिदिन दुई लाखबढी राजश्व बुझाईसक्दा पनि निर्माणको अनुमति नपाएको दुस्खेसो सुनाउँदै ठाकुरले भने, नक्सा पासको लागि निवेदन दिएको २५ महिना वितिसक्यो, नक्शा पास नहुँदा आफुलाई आर्थिक नोक्सानीसमेत भइरहँदा बाध्य भएर निर्माण काम अगाडी बढाएको हुँ, अहिले राजनीतिक द्वेषले कार्यबाहक नगरप्रमुखसहितका केही व्यक्तिले आफुलाई बदनाम गर्ने भ्रम फैलाउने कार्य गरिरहेको छ ।

    नगरपालिका स्वयंले पठाउने हरेक पत्रमा जग्गाधनी मेरो श्रीमती संगिता कुमारी ठाकुरको नाममा उल्लेख गरिरहेको छु, उनले भने, मलाई बढी जग्गा चाहिएन, मैले खरीद गरेको जग्गा मात्रै मलाई चाहिएको छ, यसमा कुनै ब्यवधान छ भने नगरपालिकाले लम्बयाएर आर्थिक क्षति गर्नु राम्रो होईन् ।

    नेता ठाकुरले आयोजना गरेको पत्रकार सम्मेलनमा राजविराज नगरपालिकाका पूर्व मेयर शम्भुप्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिलकुमार झासहितका नेताहरुको उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution