Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ८, आईतबार
  • राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    १ हफ्ता अघि

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    १ हफ्ता अघि

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    २ हफ्ता अघि

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    २ हफ्ता अघि

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    २ हफ्ता अघि

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    २ हफ्ता अघि

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ८, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 
  • २राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र
  • ३राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 
  • ४प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति
  • ५राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु
  • ६प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न
  • ७राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना
  • ८बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ८१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आफनै हिसावले काम गर्न थालेपछि गुरूगंलाई मन्त्रालय पठाउने निर्णय भएको हो : कावा नगर प्रमुख ईसरत

  • चन्दन यादब
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)

  • गुरुङ १३ दिनदेखि कार्यालय वाहिर घाम तापेर बस्दै

    राजबिराज । राजविराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनले निर्धारित काम नै नगर्ने प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरूंगलाई मन्त्रालय पठाउने निर्णय गरिएको बताईन ।

    गुरुङले आफनै हिसावमा काम गर्न थालेपछि उनलाई १९ माघको कार्यपालिका वैठकको निर्णयले फिर्ता बोलाईएको नगर प्रमुख परविनले बताईन । प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय पठाउने निर्णय स्थानीय सरकारको अधिकारबमोजिम नै गरेको उनको कथन छ ।

    लामो समयदेखि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीच बिवाद बढेपछि नरगपालिकाको दैनिक कामकाज समेत प्रभाबित बन्दै गएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ जनप्रतिनिधि मैत्री नहुँदा यो समस्या आएको हो ।

    अधिकृत गुरुङलाई १ फागुनदेखि लागू हुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइयो । १९ माघको कार्यपालिका वैठकको निर्णय त्यसपछि केही वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र उनको निवासमा ताला लगाए । चर्को आलोचना र दबाबपछि निवासको ताला खोलिए पनि कार्यकक्षको तालाबन्दी अझै खुलेको छैन ।

    गुरुङले नियमविपरीत सरुवा गरिएको भन्दै १ फागुनमै उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट निवेदन दिएका थिए ।

    न्यायाधीश कोसलचन्द्र सुवेदीको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाजमा अवरोध नगर्न विपक्षीको नाममा २ फागुनमा अल्पकालीन अन्तरिम आदेश जारी गर्यो ।

    अल्पकालीन आदेशलाई निरन्तरता दिँदै न्यायाधीश अर्जुन अधिकारी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले पनि कार्यबाहक प्रमुख परविन सहित विपक्षीहरूको नाममा अर्को आदेश जारी गरेको छ ।

    १० फागुनको आदेशमा गुरुङलाई नियमित कामकाज गर्न, गराउन कुनै बाधा व्यवधान वा अवरोध नगर्नू, नगराउनू भन्ने आदेश छ । अदालतको यो आदेशलाई कार्यवाहक मेयर र वडाअध्यक्षले कार्यान्वयन गरेका छैनन् ।

    त्यसैले गुरुङको कार्यकक्षमा लागेको ताला खुलेको छैन। जसका कारण कर्मचारीहरूको तलब, सामाजिक सुरक्षा भत्तालगायत विकास निर्माणका काम अवरुद्ध भएका छन् ।

    नगरपालिकामा कार्यरत चार जना करारका कर्मचारीलाई हटाउने भनेर १८ जना कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई पत्र बुझाएका थिए । त्यसमध्येका केही कर्मचारीको सेवा अवधि थप्न कार्यवाहक नगरप्रमुख परविनले दबाब दिएपछि विवाद बढेको गुरुङ बताउँछन् ।

    कर्मचारीहरूलाई हटाउने वा निरन्तरता दिने भन्ने पत्र गुरुङले तयार नगरेपछि दुवै पक्ष रुष्ट भएको र उनलाई नै फिर्ता पठाउने निर्णय गरिएको कर्मचारीहरू बताउँछन् । अदालतको आदेश पालना गर्ने बताए पनि प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई स्वीकार्न भने जनप्रतिनिधिहरु तयार देखिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ताजा अपडेट
    १

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    ४

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    ५

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    ६

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    ७

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ८

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    ९

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    १०

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution