Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३१, मंगलबार
  • मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ७ घण्टा अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ८ घण्टा अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १६ घण्टा अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    १ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    २ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    २ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३१, मंगलबार
in
FLASH NEWS
  • १मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • २सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ३मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ४सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ५घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ६पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ७सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ८राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पालिका स्तरिय कपमा : लाैनिया र बरसाईन बिजयी

  • चन्दन यादब
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)

  • राजबिराज । बभनगमाकट्टीमा जारी तिलाठीकाेईलाडी गाउपालिका स्तरिय क्रिकेट प्रतियाेगितामा काे.बरसाईन र लाैनियाँ बिजयी भएका छन।

    मंगलवार पहिलाे खेलमा वडा ५ काे.बरसाईनले वडा १ तिलाठीलाई २४ रनले तथा वडा २ ले वडा ७ मन्सापुरलाई ७ बिकेटले पराजित गर्दै जित हात पारेकाे हाे।

    पहिलाे खेलमा वडा ५ ले टस जितेर सबै बिकेट गुमाई ८६ रनकाे याेगफल खडा गरेका थिए।

    जसमा राहुल रजक २७ रन अविजित बनाएका थिए।

    बलिंग तर्फ वडा १ तिलाठीका अालाेक झा, विशाल मण्डल समान्य ३/३ बिकेट लिए।

    जवाफमा वडा १ ले ९ बिकेट गुमाएर ६२ रन मात्र बनाएका थिए।

    जसमा अमिर राय १३ र शिव काम‌ैत१० रन बनाए।

    बलिंग तर्फ वडा ५ का विशाल शर्मा, दिपेश मण्डल ३/३ बिकेट, दिपेश सरदार २ र गाेलु राय १ बिकेट लिएका थिए।

    खेलकाे प्लेयर अफ दि म्याच बिशाल शर्मा घाेषित भएका थिए।

    यसैगरी अाजै सम्पन्न वडा ७मन्सापुर र २ लाैनिया बिच भएकाे दाेस्राे खेलमा वडा २ ले वडा ७ लाई ७ बिकेटले पराजित गरेकाे छ।

    टस जितेर वडा ७ ले ९ अाेभर २ बलमा १० बिकेट गुमाएर ३२ रन बनाएका थिए।

    जसमा धिरज मण्डल र कृष्णा मण्डलले समान्य ८/८ रन बाहेक कसैले दाेहाेराे अंक पार गर्न सकेन।

    बलिंग तर्फ वडा २ लाैनियाका रमानन्द मुखिया ५ बिकेट, नरबेश मण्डल ३ र शिव सुन्दर मण्डलले २ बिकेट लिएका थिए।

    जवाफमा वडा २ ले ११ अाेभर ५ वलमा ३ बिकेट गुमाएर बिजयी भएका थिए।
    धिरजनन्द मण्डल र भागवन्त मण्डलले ८/८ रन बनाएका थिए।
    खेलकाे प्लेयर अफ दि म्याच रमानन्द मुखिया घाेषित भएकाे प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र यादबले जानकारी गराए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ताजा अपडेट
    १

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    २

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ४

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ५

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ६

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ७

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ८

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ९

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १०

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution