Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ४ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १२ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वन मन्त्री नवल साहलाई गृह जिल्लामा भव्य स्वागत

  • चन्दन यादब
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई गृह जिल्ला सप्तरीमा स्वागत गर्दे

    राजबिराज । नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई गृह जिल्ला सप्तरीमा भव्य स्वागत गरेका छन् । 

    मन्त्री नियुक्त भएपछि हवाई मार्गबाट पहिलो पटक गृह जिल्ला आएका मन्त्री साहलाई जसपा नेताकार्यकर्ताहरूले राजविराज विमान स्थलमा शुक्रबार स्वागत गरेका हुन् ।

    जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा हजारौँको संख्यामा विमान स्थल पुगेका जसपा नेताकार्यकर्ताले मन्त्री साहलाई फूलमाला, खादा लगाएर स्वागत गरे । मन्त्री साहसंगै आएका पूर्वमन्त्री मृगेन्द्र सिंह यादवलाई समेत नेताकार्यकर्ताले माला अबिर लगाएर स्वागत गरे । 

    उक्त अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य, राजनीति समिति सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्लाका पदाधिकारी तथा जिल्ला सदस्यहरू, विभिन्न पालिकाका पार्टी अध्यक्ष तथा पदाधिकारी, विभिन्न भातृसंगठनका केन्द्र तथा जिल्ला पदाधिकारीलगायतका पार्टीका समर्थक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

    गृह जिल्ला आएका मन्त्री साहले राजविराज स्थित गजेन्द्र चौक पुगेर स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि राजविराज ८ स्थित डिभिजनल वन कार्यालयद्वारा आयोजित  काठ विक्री डिपो उद्घाटन गरे ।

    बन मन्त्री साह जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सरिक भई काठमाडौँ फर्किने कार्यक्रम रहेको जसपा सप्तरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution