Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १0 घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ७१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीको समग्र विकासको लागि जनताको साथमा छु : राष्ट्रपति पौडेल

  • चन्दन यादब
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)

  • राजबिराज । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरी ऐेतिहासिक, पौराणिक एवं धार्मिक पर्यटकीय नगरी भएकोले यहाँको विकासको लागि जनताको साथ रहेको बताउनु भएको छ । 

    मंगलबार बिहान हेलिकप्टरबाट छिन्नमस्ता शक्तिपीठ विशेष पूजापाठ गरी पालिका द्वारा स्वागत तथा अभिनन्दन कार्यक्रम सम्बोधन गर्दै महामहिम राष्ट्रपति पौडेलले सो कुरा बताएको हो । 

    उनले भने यहाँको गौरव इतिहास र  कृषिको उर्वरा भूमि भएपनि यहाँ सुख्खा देखिएको प्रति चिन्ता व्यक्त गर्दै कोशी- कमला डाइभर्सन काम छिटो भन्दा छिटो सम्पन्न गर्न सरकार सँग आग्रह गर्दछु । 

    तराई, मधेश प्रदेशकै ऐतिहासिक गौरव बोके जिल्ला जहाँ सन १९४७ को भारतमा भएको आन्दोलनका नेता जयप्रकाश, राममनोहर लोहिया जस्ता नेतालाई हनुमानगरको जेल तोडेर यहाँ साहसिक नेताहरू मुक्त गराएको सम्झना र सम्मान गर्दै, उनीहरूलाई स्मरण गर्न चाहन्छु, सम्माननीय राष्ट्रपति पौडेलले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल सहित अन्य पूर्वाधार विकासका लागि आफू जनता हरसम्भव साथ रहने विश्वास व्यक्त गर्नु भयो । 

    उक्त अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरी छिनन्मस्ता गाउँपालिकाका अध्यक्ष बिधानन्द चौधरीले सम्मान तथा अभिनन्दन गरेका थिए । 

    उक्त अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, प्रतिनिधि सभा सदस्य दिनेश यादब , प्रदेश सभा सदस्य निलम रजक, भूतपूर्व जिविस सभापति बिरवल बिराजी यादब,  त्यसैगरी सप्तकोसी नगरपालिका कृष्ण प्रसाद ढकाल, सुरूगां नगरपालिका नगरप्रमुख गिता चौधरी, लगायत विभिन्न राजनितिक दलका नेता, समाजसेवी, बुद्वि जिवी, सञ्चारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution