Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १८ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १९ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / हाम्रो समाजमा
  • १७९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • युवाको हकअधिकारलाई सशक्त बनाउन खडकमा युवा संजाल

  • Memo Khabar
  • २०८१ बैशाख २९, शनिबार (१ साल अघि)

  • राजबिराज । युवाहरूको हक अधिकारका लागि युवालाई सशक्त बनाई मूलधारमा ल्याउन खडक नगरपालिकामा पालिकास्तरीय युवा संजाल पुन गठन गरिएको छ । 

    शनिवार खडक नगरपालिकाको कल्याणपुर स्थित खडक नगरपालिकाको समन्वय र सबल नेपालको आयोजना तथा युएसएआइडीको सहयोग नागरिक, समाज तथा संचार कार्यक्रम (युएसएड/सिएसएम) अन्तर्गत पालिकास्तरिय युवा संजाल पुन गठन गरिएको हो । 

    गठित सञ्जालको अध्यक्षतामा प्रल्लाद चौधरी, उपाध्यक्षमा पार्वती चौधरी, सचिवमा रकीराज प्रभात चौधरी, सहचिवमा गुलसन परिवन, कोषाध्यक्षमा राजदेव पासवान रहेको छ । 

    त्यस्तै सदस्यहरूमा शिवशंकर मण्डल, अर्जुन मण्डल, मनिष साह, दिपेन्द्र भगत, निरज साह, शंकर सहनी, मंजुला साह, सोनिया मण्डल, साजिद अख्तर शेख, निसु बिश्वकर्मा, दिपिका चौधरी र अंजली राम रहेका छन । 

    गठित संजालले पालिकास्तरमा देखिएका युवा, महिला, दलित, सीमान्तकृत वर्गको आवाजलाई बढाउन तथा मुलधारमा ल्याउन र उनीहरूको समस्याहरूलाई पैरबी, वकालत मार्फत पहल गर्नका लागि युवा संजाल गठन गरिएको संजालका अध्यक्ष प्रल्लाद चौधरीले जानकारी दिए।

    समुदायमा बेरोजगारी, बालविवाह, लागू औषध, स्वास्थ्य, लागू पदार्थ दुर्व्यसन , देहज प्रथा, समस्यालाई समाधान गर्नका लागि संजाललाई सशक्तीकरण, सक्रिय, बनाई अभियानको रूपमा परिचालन गरिने उद्देश्य गठन गरिएको सबल नेपाल नागरिक, समाज र संचार कार्यक्रम संयोजक शुभ नारायण भिणवार यादबले बताए । 

    कार्यक्रममा सहभागी युवाहरूले बालकालिका र युवाहरूको सीप मूलक गुणस्तरीय शिक्षा, तालिमको अभाव कारण युवाहरू बेरोजगार भएको बताउँछन् । 

    सीपमुलक रोजगारको व्यवस्था गर्नु, उद्योगको संचालन, लागू पदार्थ सम्बन्धी तालिमहरूको ब्यवस्था गर्नु, जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्ने, गरिब, एकल महिलाहरूलाई समय समयमा सहयोग सँगै रोजगारको ब्यवस्था गर्ने जस्ता समस्याहरू समुदायमा रहेको युवा संजालका सदस्य सोनिया मण्डलले बताइनँ । 

    पालिकास्तरीय दुई दिने युवा संजाल पुन गठन कार्यक्रममा एसिया फाउन्डेसनका रोशन कुमार झा, सबल नेपालका कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादब, सवनम यादब लगायतले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा खुलेआम अवैधरुपमा असुरक्षित गर्भपतन गराउँदै, नियमनकारी निकाय मौन 

    “हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम” महामन्त्रको कीर्तनले राजविराज गुन्जयमान

    राजबिराज युवा समूह द्वारा अस्पतालमा सरसफाइ गर्दै सरसफाइ अभियानको सुरुवात

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    नयाँ वर्ष तथा सिरुवा पर्वको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्धारा शुभकामना आदानप्रदान

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution