Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ८ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १३ घण्टा अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ३‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ४झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ५उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ६सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ७सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ८नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ७२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • प्रा.डा. यादबको बार्षिक पुण्य तिथिमा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पुरस्कृत

  • चन्दन यादब
  • २०८१ श्रावण ६, आईतबार (१ साल अघि)

  • राजबिराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस,राजविराज (मबिव) का सह प्रा. डा. पंचदेव यादबको वार्षिक पुण्य तिथिको अवसरमा एसईई परीक्षा २०८० मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कृत गरेको छ । 

    आइतबार ज्ञान ज्योती सेकेन्डरी बो. स्कुल द्वारा आयोजित वार्षिक पुण्य तिथिको अवसरमा सप्तरी भित्र का निजी तथा आवसिय बिधालय प्याब्सन अन्तर्गत एसईईमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई पुरस्कृत गरेको हो । 

    पुरस्कृत हुनेमा सरस्वती शिशु सदन ई. वोडिंग स्कुल पोर्ताहाका सुश्री गङ्गा मण्डल जिपिए ९३.९१ , डेफोडिल वोडिंग स्कुल कंचनपुरका आनन्द गुप्ता जिपिए ३.८५ र आर्दश माध्यमिक बिधालय महुलीका राजेश चौधरी जिपिए ३.८४ लाई प्रशंसापत्र सँगै प्रथम हुने लाई नगद ५ हजार, दोस्रो हुनेलाई २ हजार ५ सय र तेस्रो हुने लाई १ हजार ५ सय सहित मेडेल समेत प्रदान गरेका थिए । 

    सम्मानित हुने विद्यार्थीहरूलाई ज्ञान ज्योती बोडिंग स्कुलका संस्थापक तथा स्व यादबका पत्नी सुशिला देबी यादबले संयुक्त रूपमा प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन । 

    उक्त अवसरमा मबिव क्याम्पसका अवकाश प्राप्त सह प्रा. डा. रामखेलावन यादबले स्व. यादबको जीवनी बारेमा प्रशंसा गर्दे सप्तरीको शिक्षाको मा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । 

    सो अवसरमा प्रा.डा राजनारायण यादब, पुर्व प्राधानाध्यापक प्रदिप चौधरी, यादब सेवा समितिका महासचिव महेन्द्र प्रसाद यादब, प्याब्सन सप्तरीका अध्यक्ष अरूण देव, सल्लाहकार सुरेश कुमार यादब, स्व. यादबको छोरी डा. बिजयलता यादब, लगायतले शिक्षाको विकास र समाजको परिवर्तनमा अतुलनीय भुमिको प्रशंसा गरेका थिए । 

    कार्यक्रममा प्याब्सन सप्तरीका अध्यक्ष अरूण देव, प्याब्सनका पूर्व केन्द्रीय सदस्य निर्जला कोईराला, जिल्ला उपाध्यक्ष देवकान्त चौधरी, सहसचिव अरबेन्द्र कुमार यादब, कोषाध्यक्ष हरेराम साह, सल्लाहकार सुरेश कुमार यादब, डेफोडिल स्कुल कंचनपुरका संस्थापक नागेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

    स्व प्रा.डा यादब मबिव क्याम्पसका गणित विषयको सह प्रा.को रूपमा विगत ३३ वर्ष देखि कार्यरत थिए । साथै उनी निजी आवासीय बिधालय (प्याबसन) का पूर्व अध्यक्ष सहित मैथिली साहित्य परिषद तथा विभिन्न सामाजिक सङ्घसंस्था सँग आबध रहेका थिए । डा. यादबको गत बर्ष मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । स्व. प्रा.डा यादबको चार छोराछोरी छन । डा. देवेश यादब, डा. बिजयलता यादब, स्वर्ण ज्योती यादब, दिब्या लक्ष्मी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ३

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ४

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ५

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ६

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ७

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ८

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ९

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १०

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution