Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ४ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • ८४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा लुकाइएको एउटा अपराध !

  • Memo Khabar
  • २०८१ श्रावण ७, सोमबार (१ साल अघि)

  • विद्यानन्द राम, राजविराज, ७ साउन । नेपाली समाजमा एउटा लोकप्रिय उखान छ, ‘धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ सप्तरी सदरमुकाम राजविराजमा पनि त्यस्तै घटना घटेको हो ।

    राजविराज नगरपालिका–७ का १३ वर्षीय एक नाबालकसँग राजविराजस्थित रामअशिष साहले सञ्चालन गरेको श्री वैभव लक्ष्मी ज्वलेर्समा ३० तोला सुनका गरगहना ८ लाख रुपैयाँमै किनेको खुलेको छ । त्यसो त अबोध बालकसँग सुन जस्तो बहुमूल्य सामग्री खरिद गर्नै नपाउने हो । तर, ज्वेलर्सको सडक पारी दक्षिणतर्फ आमुने–सामुने रहेको घरकै नाबालकले ल्याएको उक्त गरगहना कम मूल्यमै किनेर ठगी गरेको घटनाले सुन व्यवसायीको यहाँसम्मको धन्दा छर्लंग गरिदिएको छ ।

    निकट श्रोतका अनुसार अभिभावक उपचारका लागि भारतमा हुँदा ती नाबालकले पटक–पटक गरी सुनका गरगहना लिएर वैभव ज्वलर्समा पुगेका थिए । ज्वेलर्समा बस्ने साहका छोरा अमर साहले ती नाबालकलाई थोरथार रकम दिँदै गरगहना किनेको पाइएको हो ।
    ‘
    त्यसरी छिमेकी नाबालकसँग लाखौंको गरगहना खरीद गर्नु गलत मात्रै होइन, यो त कानूनी अपराध नै हो, फेरी लाखौंको कारोबार हुँदा पनि अभिभावक (ज्वेलर्स सञ्चालक) लाई जानकारी नहुने हो र ?,’ ती श्रोतले भन्यो, ‘यो सरासर ठगी हो तर, यहाँका केही ठुल–ठुला उद्योगी–व्यवसायी, सहकारीका मालिक लगायतको संलग्नतामा रातारात ठगीका घटना सामसुम पारेर लुकाईयो ।’

    ’सामान्य झैंझगडा मिलापत्र गराउनु गलत नरहेको भन्दै अपराध पनि यसरी मिलाउने नै भयो भने कानूनी राज्यको पनि खिल्ली उडाउनु हो’, श्रोतले भन्यो, ’यस्ता अपराधिक क्रियाकलापमा शरिक रहेका व्यवसायीलाई कानूनी दायरामा नल्याउनुले फेरी त्यस्तो घटनाका लागि मनोबल बढाउने कार्य पनि भएकोले यसको छानविन गर्ने जिम्मेवारी स्थानीय प्रहरी–प्रशासनको पनि हो ।’

    ‘केही मिडियाकर्मीलाई पनि जानकारी नभएको होइन तर, लामो समयसम्म ती घटना उजागर नहुँदा म बोल्न बाध्य भएँ’, श्रोतले थप्दै भने, ‘घटना उजागर हुँदा कम्तिमा समाज त सचेत हुन्छ नि, अनि घटना उजागर गर्ने दायित्व तपाईको होइन र ?, यहाँ सुनचाँदी व्यवसायको नाममा यी यस्ता ठगी मात्रै होइन, उपभोक्तालाई लुट्ने र राजस्व छलि गर्ने गिरोहको प्रमाण दिन्छु तर पहिले यो घटना उजागर गर्नुस् ।’

    यस्तो भन्छन् सप्तरी उद्योग वाणिज्य संघ

    मारबाडी समुदायका ती नाबालकसँग लाखौं मूल्य बराबरको उक्त सुन खरिद गर्ने वैभव ज्वेलर्ससँग मिलापत्र गराउनेहरुको सूची लामै छन् । हाम्रा अनुसन्धानले उक्त मिलापत्र गराउनेमा व्यवसायीहरुको नेतृत्व गर्ने र मारबाडी समुदायकासमेत भएकाले सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालको प्रत्यक्ष सहभागिता देखियो । त्यसपछि हामीले अध्यक्ष अग्रवालसित यो प्रश्न राख्दा उनले मिलापत्र भईसकेको घटनालाई किन कोट्याउनु भएको भनि प्रतिप्रश्न गर्दै जानकारी दिन आलटाल गरे ।

    तर, मधेशलाईभसँग भएका केही प्रमाणको आधारमा अध्यक्ष अग्रवाललाई वास्तविकता बताउन बाध्य बनाए । उनले भने, ‘हामीले घटना मिलापत्र गराएर गलती गरेका छैनौं, पीडितलाई क्षतिपूर्ति दिलाउनमा हामी अग्रसरता देखाएका हौं । तर, ज्वेलर्स सञ्चालक रामअशिष जीबाट गलती भएकै हो, आफूले सञ्चालन गरेको व्यवसायमा रामअशिष जीले चासो राख्नुपर्ने थियो ।’

    ‘बालबालिका वा तिनका साथीहरु गरगहना लिएर पटक–पटक बिक्री गर्न आउँदा चासो लिएर अभिभावकलाई जानकारी गराउनुपर्ने थियो तर त्यसो गरेको देखिएन’ उनले भने, ‘मिलापत्रपछि रामअशिषले ३० तोला सुन फिर्ता गरेका छन्, पीडितले त ३५ तोला भनिरहेका थिए र नाबालकलाई सुन वापत ८ लाख रुपैयाँ दिएको रैंछ । तर, मिलापत्रपछि ३० फिर्ता भयो ।’

    उता, ज्वलेर्स सञ्चालक रामअषिशले ती घटना सामाजिकस्तरबाट मिलापत्र गरिएको बताएका छन् । एक त नाबालक र त्यसमाथि ८ लाखमै ३० तोला सुन किन्न पाइन्छ र ? भन्ने प्रश्नमा उनले भने, ‘बच्चाहरुले गलती गरिसकेकाले सुन फिर्ता गरेर मिलापत्र गरिसके ।’

    अर्का पीडित भनिएका ती मारबाडी समुदायका नाबालकका अभिभावकले अहिलेसम्म घटनालाई खुलेर सार्वजनिक गर्न चाहिरहेका छैन । परिवारिक श्रोतका अनुसार कानूनी जालझेल भन्दा दुई पैसा नोक्सान सहेर तत्काल चित्त बुझाए ।

    के भन्छन् त सप्तरी प्रहरी

    दुई परिवारस्तरमा यो सुनकाण्ड सार्वजनिक भएपछि मिलापत्र गराउनुअघि यो विषय सप्तरी प्रहरीसमक्ष पनि पुगेको थियो । यहाँसम्मकी नेपाल प्रहरीका एक जना डीआईजीसमक्ष पनि यो घटनाको खबर भएको थियो । तर, सबैले यो घटना मिलापत्र गराउनु नै राम्रो बुझ्यो ।

    कानूनी राज्यमा यसरी कुनै अपराधलाई लुकाउनु र मिलापत्र गराउनु भनेको अर्को अपराध नै हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले ती घटनाबारे बाहिर–बाहिरै गाइगुइ सुनिए पनि प्रहरीमा निवेदन नआएको बताए ।

    ‘बाहिर बाहिरै मिलापत्र भयो भन्ने गाइगुई सुनियो तर हाम्रोमा निवेदन आएको छैन्’ उनले भने, ‘निवेदन आएपछि कानूनअनुसार हुने नै हो तर निवेदनै आएको छैन् ।’-  मधेशलाईभ बाट

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    सप्तरीमा ट्रिपरबाट १७ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

    सप्तरीमा सुरक्षा गार्डको हत्या गरेको आरोपमा एक जना पक्राउ

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution