Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ७ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १२ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ५०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • स्थानिय तहको योजना निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता शून्य

  • चन्दन यादब
  • २०८१ माघ ४, शुक्रबार (१ साल अघि)

  • राजबिराज । स्थानीय तहको योजना निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता शून्य प्रतिशत रहेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

    शुक्रवार राजबिराज स्थित जिसस सभाहलमा जिल्ला युवा संजाल सप्तरी द्वारा आयोजित सबल नेपाल, युएसएआइडी, द एसिया फाउण्डेसन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत स्थानीय तहको योजना निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सो कुरा बताएको हो ।

    अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले स्थानिय तहको योजना, नीति तथा कानून निर्माण तहमा युवाको अर्थपूर्ण सहभागितामा शून्य प्रतिशत रहेको दाबी गरेका छन ।

    उनले भने, केही युवाहरूलाई पालिका प्रमुखहरूले आफ्नो आसेपासेहरूलाई सहभागिता गराउने गरेको छ, त्यसमा पनि पार्टीका अन्य युवाहरूको सहभागिता सवालमा युवाहरूलाई भेदभाव गर्दै आएको बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण यादबले युवाको हकहितको संरक्षण र संवर्द्धन गरी समुन्नत देश निर्माणका लागि सक्षम नागरिक तयार पार्नको लागि युवालाई सशक्तीकरण गर्नु आवश्यक रहेको बताए ।

    प्रमुख साहले युवाहरूलाई सहभागितामा प्रबन्ध मिलाउने, प्रमुख सरोकारका सवालमा युवासँग समन्वय र सहकार्य गर्ने, नीतिगत व्यवस्था तथा युवाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

    सामाजिक अभियन्ता सुनिता साहले महिला हिंसा जस्ता सामाजिक कुरीतिहरूको बिरूद्व युवा संजाल सशक्त भई १८ वटै पालिकामा एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिइनँ ।

    राजबिराज युवा संजालका अध्यक्ष रमिला साहले युवाको हकअधिकार, न्याय तथा सामाजिक विकृति बिरूद्व युवा संजाल क्रियाशील रहेको बताउँदै संजाललाई मजबुत बनाई युवाको साझा सवालमा एकजुट हुनुपर्ने सुझाव दिइनँ ।

    जिल्ला युवा संजालका अध्यक्ष त्रिवेणी यादबको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा राजबिराज नगरपालिका वडा ५ का सदस्य तथा नगर युवा संजाल उपाध्यक्ष ईन्द्रजित यादब, राजबिराज नगरपालिका  शाखा अधिकृत कल्पणा देव, समाजवादी विद्यार्थी युनियनका सप्तरी विभागीय प्रमुख श्याम कुमार यादब, तिरहुत पालिका युवा संजालका अध्यक्ष रामकुमार रजक, रूपनी गाउपालिका सचिव गोकर्ण साह, सुरूगां नगर संजालका बिशेन्द्र पासवान, तिलाठीकोईलाडी पालिकास्तरिय युवा संजालका कंचन यादब लगायतले राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्न, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

    जिल्ला युवा संजालका सदस्य अमर यादब द्वारा संचालित कार्यक्रममा सबल नेपालका कार्यक्रम ब्यबस्थापक शुभनारायण भिणवार यादब, कार्यक्रम अधिकृत चन्दनकुमार यादबले कार्यक्रमको उदेश्य वारेमा बोलेका थिए ।

    सबल नेपालले जिल्लाको १८ वटै पालिकाको सहकार्य र समन्वयमा पालिकास्तरिय युवा संजालहरू गठन गरि उनीहरूको हकअधिकार, न्यायमा पहुच, क्षमता बिकास, जनचेतना मुलक जस्ता कार्यक्रम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution