Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ११ घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • २४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • एमपीएल : काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल विजयी

  • Memo Khabar
  • २०८२ बैशाख ६, शनिबार (२ महिना अघि)

  • राजबिराज । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल) को पाचौ दिनको खेलमा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल विष्णुपुर सुपर किगंस बिजयी भएको छ ।

    शनिवार पहिलो खेलमा टच जितेर काठमान्डौले छिन्मस्तालाई ब्याटिंग गर्न निम्तो दिएपछि छिन्मस्ताले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५९ रनको योगफल खडा गरेका थिए ।

    जसमा शंकर राणा ४२ रन, दिनेश अधिकारी २२, रोहन बिक १७ तथा सन्तोष कार्की १५ रन बनाएका थिए । बलिंग तर्फ काठमान्डौ रोयल्सका अमित श्रेष्ठ ३ बिकेट रूपेश सिँह र दिपेश श्रेष्ठले समान २/२ बिकेट तथा नरेश साउद १ बिकेट लिएका थिए ।

    प्रतिउत्तरमा काठमान्डौले १९ ओभर ५ बलमा ५ बिकेट गुमाएर बिजयी हात पारेका थिए । जसमा टिमलाई जिताउन तीर्थराज दासले सर्वाधिक ३७ रन, किरण कुमार ठुगुनाले ३५ रन तथा अशोक पौडेलले अविजित २४ रन र अमित श्रेष्ठले १४ रन नटआउट खेलेपछि जित सहज भएको थियो ।

    बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी, हेमन्त धामी, अभिषेक कार्की, दिवान पुन र नारायण साउदले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच अमित श्रेष्ठ घोषित भएका थिए ।

    त्यसैगरी आज मिथिला बारियर्स र बलान बिच भएको खेलमा टस जितेर मिथिलाले बलानलाई ब्याटिंग गर्न दिएपछि बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेका थिए । जसमा लोकेश बम ४६ रन, सुजन थपलिया ४३, राशिद खान १९, श्रवण यादब १५,  बिवेक यादब १४ , बिकास दास अविजित खेल्दै १३ रन जोडेका थिए ।

    बलिंग तर्फ मिथिला का शेर मल्लले ४ बिकेट, वसन्त खत्री ३ बिकेट तथा बसिर अहमद र नन्दन यादब समान १/१ बिकेट लिएका थिए । प्रतिउत्तरमा १ सय ७८ रनको लक्ष्य लिएर मैदानमा उतरेका मिथिलाले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सकेपछि सप्तरी बलान ३१ रनले बिजयी भएको हो ।

    जसमा राष्ट्रिय खेलाडी बसिर अहमदले विस्फोटक ब्याटिंग गर्दै ७२ रन बनाएपनि टिमलाई जिताउन सकेन । यसैगरी टिमका लागि वसन्त खत्री २८ रन, सुमित महर्जन १३ रन बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । यता मिथिलाका खेलाडीहरूलाई सस्तोमा आउट गर्न बिवेक यादबले उत्कृष्ट बलिंग गर्दै महत्वपूर्ण बिकेटको रूपमा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीलाई बिबेकले  पहिलो र रबि कुमार साहलाई दोस्रो ओभरमा आउट गरेपछि जित तर्फ अग्रसर गराएका थिए ।

    अर्का बलर राशिद खान २ बिकेट तथा श्रवण यादब, फिर्दोष अन्सारी, बिकास दास र भुवण कार्कीले समान १/१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच लोकेश बम घोषित भएको थियो ।

    भोलिको पहिलो खेल कोशी दुहबी क्यापिटल र जनकपुर सनराईज तथा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल सुपर किंग बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution