Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २ घण्टा अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ५ घण्टा अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १0 घण्टा अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १५ घण्टा अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ४ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ४ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • २एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ३तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ४नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ५प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ६सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ७अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ८सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • १९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

  • Memo Khabar
  • २०८२ श्रावण ७, बुधबार (३ महिना अघि)

  • काठमाडौं । मधेश प्रदेशका किसान र सर्वसाधारण अहिले चरम जलसंकटको सामना गरिरहेका छन् । लगातारको अनावृष्टिका कारण न खेत सिँचाइ गर्न सकिने अवस्था छ, न त पिउने पानीको जोहो गर्न सजिलो । यस्तो परिस्थितिमा संघीय सरकारले बुधबारको मन्त्रिपरिषद् बैठकबाट मधेश प्रदेशलाई औपचारिक रूपमा तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    सरकारले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ अनुसार मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । यस निर्णयले राहत तथा उद्धारका कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

    मधेश प्रदेशका सबै ८ जिल्लामा अत्यधिक सुख्खा अवस्था छ । भूमिगत जलस्तर घट्दो क्रममा रहेकाले सामान्य घरेलु उपयोगका लागि समेत पानीको अभाव छ । यस्ता क्षेत्रमा न त ट्युवेल चल्ने स्थिति छ, न त कुवाबाट सहज रूपमा पानी झिक्न सकिने अवस्था ।

    यसअघि नै मधेश प्रदेश सरकारले आफ्नो तर्फबाट प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर संघीय सरकारको यो निर्णयपछि अहिलेको जलसंकटलाई राष्ट्रिय तहमा औपचारिक मान्यता मिलेको छ ।

    स्थानीय किसान, स्वास्थ्य संस्थान र बासिन्दाले अब यथाशीघ्र पानी, कृषि सहायता र राहत कार्यक्रम कार्यान्वयनको माग गरिरहेका छन् । विज्ञहरूका अनुसार यस्तो अवस्था जलवायु परिवर्तन र दीर्घकालीन पानी व्यवस्थापनमा गरिएको लापरवाहीको परिणाम हो ।

    अब संघीय र प्रदेश दुवै सरकारले दीर्घकालीन समाधानका उपाय र तत्कालीन राहतका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने माग चुलिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ताजा अपडेट
    १

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ३

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ४

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ५

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ६

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ७

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ८

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ९

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    १०

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    समाचार
    थप

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution