Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २७, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ४ घण्टा अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    २ दिन अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    २ दिन अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    २ दिन अघि

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    २ दिन अघि

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    २ दिन अघि

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ३ दिन अघि

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    ४ दिन अघि

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २७, सोमबार
in
FLASH NEWS
  • १बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • २बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ३आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा
  • ४आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु
  • ५अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य
  • ६अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा
  • ७जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर
  • ८रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • २२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम

  • चन्दन यादब
  • २०८२ भाद्र ५, बिहिबार (१ महिना अघि)

  • राजबिराज । हिन्दु नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा बिहीवार सप्तरीको रूपनी गाउँपालिकामा महिलाद्वारा दर खाने कार्यक्रम धुमधामका साथ मनाइएको छ ।

    गाउँपालिका–१ स्थित हटिया प्राङ्गणमा आयोजित कार्यक्रममा रूपनी गाउँपालिकाका सबै ६ वटै वडाका महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम रूपनी महिला विकास समितिकी अध्यक्ष जलेश्वरी देवी यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

    सो अवसरमा गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले तीज पर्वका धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै हरितालिका तीजको ब्रतअगाडि दर खाने परम्परा लामो समयदेखि चलिआएको बताइन् । उनले खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायत मीठा–मीठा परिकार तयार गरी दर खाने परम्पराले पर्वलाई अझै उत्साहमय बनाउने उल्लेख गरिन् ।

    उपाध्यक्ष लौगीका अनुसार धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन निराहार ब्रत बसेकी थिइन् र उनकी कामना पूरा भएको विश्वासका आधारमा आज पनि युवतीले योग्य पति पाउन तथा विवाहित महिलाले पतिको दीर्घायु र प्रगतिका लागि तीजको ब्रत बस्ने परम्परा रहेको छ ।

    यसैबीच, पूर्व उपाध्यक्ष बेचनी सरदारले तीजलाई महिलाले गीतमार्फत आफ्ना पीडा, नमिठा पल र अन्यायपूर्ण व्यवहारलाई अभिव्यक्त गर्ने र त्यसलाई भुलेर खुशी हुने पर्वका रूपमा व्याख्या गरिन् । उनले विगतका दिनमा महिलाले माइती भेट्न पाउने अवसर तीजमै सीमित हुने गरेको अनुभव पनि सुनाइन् ।

    कार्यक्रममा वडा अध्यक्ष लिला यादव, वरिष्ठ स्वास्थ्यकर्मी तारणी प्रसाद यादव, कोषाध्यक्ष यशोदा कार्की, वडा सदस्य अनार देवी पासवान, महिला नेतृ कविता ठाकुर, सामाजिक परिचालक सरिता यादव, समिति सदस्य राधा कार्की लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    यस वर्ष दर खाने दिन भदौ ९ गते र हरितालिका तीज भदौ १० गते परेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    राजबिराजमा सडक अतिक्रमणविरुद्ध नगरपालिकाको एक्सन, आधा दर्जन ठेला नियन्त्रणमा

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    ताजा अपडेट
    १

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    २

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ३

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ४

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ५

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ६

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ७

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ८

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ९

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    १०

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    समाचार
    थप

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution