Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ६ घण्टा अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ६ घण्टा अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    १ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    २ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ३ दिन अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ३ दिन अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ३ दिन अघि

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ३ दिन अघि

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ४ दिन अघि

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २८, मंगलबार
in
FLASH NEWS
  • १तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • २पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ३बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • ४बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ५आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा
  • ६आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु
  • ७अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य
  • ८अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ४८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजमा सडक अतिक्रमणविरुद्ध नगरपालिकाको एक्सन, आधा दर्जन ठेला नियन्त्रणमा

  • चन्दन यादब
  • २०८२ भाद्र ९, सोमबार (१ महिना अघि)

  • राजविराज । राजबिराज नगरपालिका को मुख्य  सडक अवरोध गरेर पसल संचालन गर्दै आएकाहरूको पसल नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

    राजविराजमा जताततै सडक पेटी अतिक्रमण गरेर पसल थाप्ने चलन बढ्दै गएको अवस्थामा नगरपालिकाले अतिक्रमण हटाउने क्रममा ६ वटा ठेलामा पसल संचालन गर्दै आएकोले नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएको ढेला नगरपालिकामा राखिएको नगरपालिकाले जनाएको छ ।

    सोमवार राजबिराज नगरपालिकाको टोलीले अदालत रोड स्थित उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्मको करिब पाँच सय मिटर बाटोमा सडक पेटी र सडक नै छेकेर फुटफाट पसल थाप्नुले आवतजावतमा बाधा पुगे पछि नगरपालिकाले एक्सन मा आएको छ ।

    राजबिराज नगरपालिकाले सडक अतिक्रमण गरि मुख्य सडकमै पसल संचालन गर्नेहरूलाई  बारम्बार सूचना गरेपनि अटेर गरेपछि ठेलामा पसल संचालनहरूको ढेला नियन्त्रणमा लिएको नगरपालिकाका कर्मचारी रामकुमार यादबले जानकारी दिए।

    हुलाकी सडक अन्तर्गत निर्माण भएको अदालत रोडमा पैदल यात्री हिँड्नका लागि बनाइएको पेटी कतै खालि देखिँदैन् जसकारण दिनहु सानो तिनो दुर्घटना हुने गरेकोले सडकमा तरकारी, ढेला राखेर संचालन गर्नेहरूलाई खाली गराएको र अटेर गर्नेलाई नियन्त्रणमा लिएको कर्मचारी यादबले बताए ।

    मालपोत कार्यालय सप्तरी अगाडि र वरपर जहाँतहाँ सडक पेटीमा होटेलदेखि फुटफाटमा पसल र पार्किङले आवतजावतमा कठिनाइ भएको छ । सडक पेटीमा मात्र नभई झन्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिए पनि राजविराज नगरपालिकाले बारम्बार हटाएपनि ब्यापारीहरूले अटेर गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    ताजा अपडेट
    १

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    २

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ३

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ४

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ५

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ६

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ७

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ८

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ९

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    १०

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    समाचार
    थप

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution