Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ५५ मिनेट अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ६ घण्टा अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १६ घण्टा अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    २३ घण्टा अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ५ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • २नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ३प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ४सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ५अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ६सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ७राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ८सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

  • Memo Khabar
  • २०८२ कार्तिक १८, मंगलबार (६ घण्टा अघि)

  • राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा सोमबार राति चेकजाँचका क्रममा प्रहरीले २३ लाख रुपैयाँ नगदसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

    राति करिब ८:५० बजे दक्षिण कदमाहा दिशाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी शंका लागेपछि रोकी तलासी गर्दा भित्र दुई जना पुरुष सवार रहेको पाइएपछि उनीहरूको परिचय सोधिएको प्रहरीले जनाएको छ ।

    चालक झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीको अगाडिको सिटमा बसिरहेका १८ वर्षीय धिरज प्रसाई रहेको पुष्टि भएपछि कानून बमोजिम शरीर तथा गाडीको तलासी गरिएको थियो ।

    तलासी क्रममा उनीहरू सवार गाडीमा लुकाइ राखिएको कपडाको झोलाबाट एक हजार दरका १ हजार ३ सय ९९ थान तथा गाडीको अगाडिको आर्मरेस्ट र ग्लोभ बक्सबाट पाँच सय दरका १ हजार ८ सय २ थान रकम फेला परेको प्रहरीले जनाएको छ। यसरी बरामद नगदको मूल्य जम्मा २३ लाख रुपैयाँ बराबर हुने बताइएको छ।

    त्यसै गरी गाडीभित्र विद्युतीय उपकरण तथा पार्टपुर्जाहरू समेत फेला परेका छन् । ती सामग्रीमा हावाभर्ने १०० थान पम्प, टेन्ह लेखिएका ३४ थान ब्याट्री, एक थान लिथियम ब्याट्री, तीन थान ई–रिक्सा मोटर, सात थान स्कुटर ब्याट्री चार्जर, एक थान ब्याट्री टेस्टर र एक थान सानो हर्न–स्पिकर समावेश छन् ।

    अनधिकृत रूपमा ठूलो परिमाणको नगद र सामग्री ओसारपसार गरेको आशंकामा दुुवैलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा जिल्ला अदालत सप्तरीबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ताजा अपडेट
    १

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    २

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ३

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ४

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ५

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ६

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ७

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ८

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ९

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    १०

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution