घटनाका क्रममा ल्याबमा कार्यरत स्टाफसँग गालीगलौज गरिएको, महिलाकर्मीहरू आँसु झार्दै भयभीत बनेको दृश्य देखिएको दत्तले बताए । उनका अनुसार आक्रमणकारीहरूले ल्याबका मूल्यवान मेसिनहरू फालेर नष्ट गरे, जसबाट २० लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको अनुमान छ ।
यसबाहेक, ल्याबअगाडि पार्क गरिएको बुलेट मोटरसाइकलसमेत लुटेर लगिएको दत्तले बताए। कानुनी रूपमा सबै रकम तिरेको दाबी गर्दै दत्तले अतिरिक्त दबाब र हिंसात्मक व्यवहारले आफू अन्यायमा परेको गुनासो गरेका छन् ।










Memo Khabar 















हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |