Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    १ दिन अघि

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    २ दिन अघि

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ५ दिन अघि

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ६ दिन अघि

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    १ हफ्ता अघि

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    १ हफ्ता अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    १ हफ्ता अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    १ हफ्ता अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १ हफ्ता अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २, बिहिबार
in
FLASH NEWS
  • १राजविराजमा बृहत् सरसफाई अभियान सुरू
  • २राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह
  • ३जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग
  • ४सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म
  • ५राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ
  • ६राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार
  • ७सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • ८जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • २८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एसपियल : छिन्नमस्ता र कन्चनरुप प्लेअफमा

  • चन्दन यादब
  • २०८१ जेष्ठ २३, बुधबार (१ साल अघि)

  • राजबिराज । सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न दुईवटा खेलमा कन्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन् ।

    कन्चनरुपले राजविराज राजदेवी एघारलाई तथा छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई पराजित गर्यो ।

    आजको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्यो ।

    राजविराज राजदेवीले दिएको १५५ रनको लक्ष्य कन्चनरुप राइनोजले ३ ओभर बाँकी हुँदै ४ विकेट गुमाएर भेटायो ।कन्चनरुपका ओपनर सुभ कंसकारले ९३ रन बनाउदै जितमा अहम भूमिका निभाए । प्लेयर अफ द म्याच घोषित सुभले ५३ बलमा ८ चौका र ८ छक्का प्रहार गरे।

    राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए ।राजदेवी एघारका बलर विजय यादवले २ तथा श्रवन यादव र जितेन्द्र यादवले १/१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसको लागि श्रवन यादवले सर्वाधिक ५५ रन बनाए जुन क्रममा उनले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हिमांशु दत्ताले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए ।

    कन्चनरुपको बलिंगमा कप्तान राशिद खान र चित्र बहादुर बिस्टले २/२ विकेट लिए। राशिदले ४ ओभरमा २२ तथा चित्रले ४ ओभरमा १९ रन खर्चिए। दिनेश अधिकारी र अरनिको यादवले १/१ विकेट लिए ।

    आजको दोश्रो खेलमा  छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गर्यो । छिन्नमस्ता लायन्सले दिएको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुलले १७.१ ओभरमा १०२ रनमा सबै विकेट गुमायो। बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३ रन योगदान दिए ।

    साहब आलमले अविजित १६, तुल बहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन योगदान दिए । छिन्नमस्ताको बलिंगमा फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए ।

    प्लेयर अफ द म्याच समेत घोषित अन्सारीले ३ ओभरमा २८ रन खर्चिए। मोहम्मद सोहेल र गुनंद रेले २/२ विकेट तथा बिशाल पटेल र रेवती रेले १/१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।

    छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ३२ रन योगदान दिए भने बिशाल पटेलले अविजित २९, फिर्दोश अन्सारी र बिकाश दासले समान २२ रन बनाए ।

    बलिंगतर्फ बलान बिहुलका शाहब आलम र बब्बु गोठीयाले समान २ विकेट लिए। बिबेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान १ विकेट लिए ।  ४ खेलमा ३ जित र १ नतिजाविहिन खेल खेलपछि छिन्नमस्ता ७ अंक सहित अंकतालिकाको शिर्षस्थानमा छ । एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान समेत सुरक्षित गरेको छ ।

    यस्तै ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा रहेको कन्चनरुप राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ । चारवटै खेलमा हार बेहोरेको बलान बिहुलको एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।

    आजको हार पछि ४ खेलमा २ अंक रहेको राजविराज राजदेवी अंकतालिकामा पाँचौ स्थानमा छ । ३ खेलमा ३ अंक सहित तिलाठी कोइलाडी चौंथो स्थानमा छ। ३ खेलमा ४ अंक सहित तिरहुट टाइगर्स तेश्रो स्थानमा छ ।

    प्रतियोगिता अन्तर्गत सातौँ दिन बिहिबार पनि दुई खेल हुनेछन् ।विहान ९:३० बजेको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र कन्चनरुप राइनोज तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ । जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

    कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

    राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ ।

    सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    २

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    ३

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ४

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ५

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ६

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ७

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ८

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ९

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १०

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution