Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
  • जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ३ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ४ दिन अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४ दिन अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ५ दिन अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ६ दिन अघि

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    १ हफ्ता अघि

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    १ हफ्ता अघि

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १ हफ्ता अघि

    राजविराज कारागारबाट मण्डल फरार

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ बैशाख २६, शुक्रबार
in
FLASH NEWS
  • १जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • २जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ३लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ४जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी
  • ५गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 
  • ६प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया
  • ७माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास
  • ८मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राजगढमा गाउँपालिका अध्यक्षको हर्कतपछि पत्रकार असुरक्षित !

  • Memo Khabar
  • २०८१ श्रावण २५, शुक्रबार (९ महिना अघि)

  • राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल र उनका सहयोगीहरूले पत्रकारलाई कोठामा थुन्दै आक्रमणको प्रयास घटनापछि सप्तरीका पत्रकारहरू असुरक्षित भएका छन् । 

    उक्त गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरोधी आन्दोलनको समाचार संकलन गर्न गत मंगलवार पुगेका कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता एवं नेपाल पत्रकार महासंघ सप्तरीका सचिव आरएन विश्वास‚ महासंघका कोषाध्यक्ष एवं राजविराज दैनिकका उपसम्पादक नवीनकुमार गुप्ता र नेपाल समाचार पत्रका संवाददाता विद्यानन्द रामलाई गाउँपालिका अध्यक्ष मण्डलले प्रत्यक्षरूपमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुन्न लगाउँदै बुम माईक खोस्दै कुटपिटको प्रयास गराएको थियो । 

    उक्त घटनापछि सप्तरीका पत्रकारहरू असुरक्षित महसुस गर्दै समाचार संकलनमा थ्रेट रहेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा गाउँपालिका अध्यक्ष मण्डलसहित उक्त कार्यमा संलग्न रहेकाहरुमाथि कानून बमोजिम कारबाहीको माग लिखितरूपमै सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यसमक्ष गरेका छन् । 

    समाचार संकलनको क्रममा खाली रहेको कार्यकक्षको तस्विर भिडियो खिच्दा सिधै पालिका अध्यक्ष आएर हामी पत्रकारलाई किन भिडियो खिचेको‚ कसको अनुमति लिएर पालिका आएको भन्दै सिधैं कोठामा थुन्न लगाउँदै कान्तिपुरको बुम माईक खोसेर कुटपिटको प्रयास गराएपछि हामी असुरक्षित भएको र सुरक्षाको प्रत्याभूति मिलाउनसमेत सरकारसँग पीडितमध्येका पत्रकार विश्वासले माग गरे । 

    यता उक्त गाउँपालिकाका बासिन्दाहरूले पत्रकारलाई समाचार संकलनमा कुनै किसिमको रोक लगाउनु अपराध भएको भन्दै पालिका अध्यक्ष मण्डलको निर्देशनमा पत्रकारमाथि भएको आक्रमणको विरोध गर्दै कारबाहीको माग गरिरहेका छन् ।

    यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै राजगढ गापाका अध्यक्ष मण्डलको उक्त हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुग्नुका साथै प्रचलित कानूनको समेत उल्लङ्घन भएको ठहर गरेको छ ।

    महासंघले उक्त घटनाको छानविन गरी दोषीउपर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ । 

    यसअघि नेपाल पत्रकार महासंघ सप्तरी‚ मधेश प्रदेश सरकार मातहतका आमसञ्चार प्राधिकरण‚ प्रेस मञ्च नेपाल‚ नेपाल प्रेस युनियन‚ प्रेस फ्रिडम फोरम‚ सप्तरी युथ सहितकाले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको घटनामा संलग्न जो कोही माथि कारबाहीको माग गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    राजविराज कारागारबाट मण्डल फरार

    एकसाता भित्र माग सम्बोधन नभए सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी

    ताजा अपडेट
    १

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ३

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ४

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ५

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    ६

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    ७

    माछा हटिया बाटो निर्माण कार्यको शिलान्यास

    ८

    मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

    ९

    गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

    १०

    राजविराज कारागारबाट मण्डल फरार

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution