Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २३, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ५ घण्टा अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    २ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    २ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ३ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ३ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ४ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ४ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ५ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २३, आईतबार
in
FLASH NEWS
  • १प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • २विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ३अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ४कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ५जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ६लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ७अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ८लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / दुर्घटना
  • ४८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीको महुलीमा एक युवक धान खेतमा मृत फेला

  • Memo Khabar
  • २०८१ आश्विन २, बुधबार (१ साल अघि)

  • राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा एक युवक मृत अबस्थामा भेटिएका छन । अग्नीसाईर कृष्णासवरन- ६ मोहनपुर बस्ने रामकाजी पोखरेलको छोरा अन्दाजी वर्ष २८ को इश्वर पोखरेल बुधबार बिहान मृत फेला परेका हुन । 

    महुली बजारदेखि ३ सय मिटर पूर्व धान खेतको आलीमा पोखरेललाई मृत भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको मृत्यु के कति कारणले भएको भन्ने खुलेको छैन । उनको कसैले हत्या गरेको हो की आफ्नै कालगतिले मरेका हुन भनेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    मंगलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुँदा युवाहरू बीच सामान्य झडप समेत भएको स्थानीयले जनाएका छन् । झडपमा पोखरेलको संलग्नता भए-नभएको भन्ने बारे अहिलेसम्म खुल्न नसकेको स्थानीयले बताए ।

    स्थानीयका अनुसार मंगलबार साँझ बजार झरेका पोखरेल घर फर्किएका थिएन । वैदेशिक रोजगारीमा गएका पोखरेल दुइसाता अगाडि ५५ बर्षिया आमा  कल्पना पोखरेलको झुन्डिएर मृत्यु भएपछि स्वदेश फर्किएका थिए ।  

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ताजा अपडेट
    १

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    २

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ४

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ५

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ६

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ७

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ८

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ९

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    १०

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution