Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १७, बुधबार
  • साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ६ घण्टा अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    २ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    २ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    १ हफ्ता अघि

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १७, बुधबार
in
FLASH NEWS
  • १साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • २सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ३नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ४ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ५गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ६प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ७ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट
  • ८पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीका नवागन्तुक एसपी खतिवडा द्धारा पत्रकारसंग भेटघाट 

  • Memo Khabar
  • २०८१ आश्विन १९, शनिबार (१ साल अघि)

  • राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लास्थित पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

    नवागन्तुक  प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले  जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा भएर आएको अवसरमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।भेटघाट तथा परिचयात्मक कार्यक्रममा जिल्लामा भएका गतिविधि तथा समसामयिक विषयमा छलफल गरिएको थियो । 

    पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी खतिवडाले अपराध नियन्त्रण तथा जिल्लामा शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा पत्रकारहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    पत्रकारको सुरक्षा, सम्मान र सूचना उपलब्ध गराउने कार्यमा कमी आउन नदिने बताउँदै उनले हिजोको भन्दा  पत्रकारहरूसँगको सम्बन्ध राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अबधेश कुमार झा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वास, प्रदेश परिषद सदस्य बृजमान तामाङ, जिल्ला कार्यसमिति सदस्य विद्यानन्द राम, कृष्ण कुमार मण्डलले सुझाव दिएका थिए । 

    यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, कोषाध्यक्ष प्रवेश मिश्र, पत्रकार सौरभ यादव, लगायतकाले समेत जिल्लाको शान्ति सुरक्षाको अवस्था बारे धारणा राखेका थिए । 

    तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दी बज्राचार्यको सरुवा भएपछि प्रहरी उपरीक्षक खतिवडा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट सप्तरी प्रहरी प्रमुखमा शुक्रबार हाजिर भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    निर्वाचन उत्साह: सप्तरीमा झन्डै ११ हजारले गरे मतदाता नाम दर्ता

    ताजा अपडेट
    १

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    २

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ३

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ४

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ५

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ६

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ७

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ८

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ९

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    १०

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution