Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ९, सोमबार
  • राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    १ हफ्ता अघि

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    २ हफ्ता अघि

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    २ हफ्ता अघि

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    २ हफ्ता अघि

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    २ हफ्ता अघि

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    २ हफ्ता अघि

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ९, सोमबार
in
FLASH NEWS
  • १राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 
  • २राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र
  • ३राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 
  • ४प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति
  • ५राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु
  • ६प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न
  • ७राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना
  • ८बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बैंक
  • २३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • प्रभु बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न

  • Memo Khabar
  • २०८१ पौष २७, शनिबार (५ महिना अघि)

  • राजविराज । प्रभु बचत तथा ऋण सहकारी संस्था लि. राजबिराजले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाइ हुने गरेको बताएका छन् ।

    उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।

    ‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे । आम सर्वसाधारणमा सहकारी प्रति फैलिएको नकारात्मक धारणालाई चिर्न सहकारी संस्थाहरू पारदर्शी हुनु आवश्यक रहेको प्रमुख अतिथि चौधरीले बताए ।

    वार्षिक साधारणसभाको सफलताको शुभकामना दिदैँ केही सहकारीले गडबड गर्दैमा सबै सहकारी प्रति त्यस्तै हुन्छ भन्ने किसिमको  धारणा नबनाउन उनले  सबै संग आग्रह गरे । ‘सहकारी एउटा सामाजिक संस्था हो । यो कुनै बैंक वा लघुवित्त संस्था होईन’ उनले भने ।

    संस्थाका अध्यक्ष सर्फराज अंसारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख वीरबल राजवंशी लगायतकाले आम जनमानसमा सहकारी प्रति रहेको नकारात्मक धारणा लाई चिर्न समुदायमा आधारित कामहरु गर्न सुझाव दिदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

    यसैबीच संस्थाले वार्षिक साधारणसभाको अवसरमा वरिष्ठ संचालक लक्ष्मण यादव, संस्थाका कर्मचारी मनु कुमार चौधरीलाई सम्मान समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक उत्सव सम्पन्न

    सहकारीको रकम अपचलनको आरोपमा सिद्धार्थ तातेड पक्राउ

    सिटिजन बैंक काे १७ औ बार्षिकउत्सवमा रक्तदान

    ग्लाेबल बहुमुखी सहकारी पिडितहरूले रकम फिर्ताकाे माँग गर्दै स्वास्थ कार्यालय घेराउ

    मधेश प्रदेशकै उत्कृष्ट संस्था आईडियल सहकारी

    राजविराजमा लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन 

    ताजा अपडेट
    १

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    ४

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    ५

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    ६

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    ७

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ८

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    ९

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    १०

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution