Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ७, सोमबार
  • बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ७ घण्टा अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १0 घण्टा अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    १0 घण्टा अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    १ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ३ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ४ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ५ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ७, सोमबार
in
FLASH NEWS
  • १बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन
  • २डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • ३सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ४तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ५बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ६जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ७मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ८कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ४१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेशी जनताको समस्यालाई राष्ट्रिय समस्याको रूपमा उजागर गर्न अभियान हो : प्रचण्ड

  • चन्दन यादब
  • २०८१ फागुन १६, शुक्रबार (९ महिना अघि)

  • राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहालले तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्नु अभियानमा लागेको बताएका छन ।

    जनता सँग माओवादीले हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियान अन्तर्गत राजबिराजमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । उनले मधेशी सँग दरो एकता कायम गर्न  हामीले मधेशमा नयाँ जागरण, नयाँ आत्मसम्मान, अधिकार, पहिचानका मुुद्वा माओवादीकै कारण स्थापित भएकोले एकचोटि फेरी माओेवादी र मधेशी बिच एकता आवश्यक रहेको औँल्याए । 

    मधेशमा गरिबी, विभेद र उत्पीडित बाहुल्य रहेकाले त्यस क्षेत्रका समस्या सम्बोधन गर्न अभियान केन्द्रित भइरहेको बताए ।

    राज्यलाई जवाफदेही बनाउन पनि अभियानले भूमिका खेल्ने छ । अभियान प्रस्ट छ, तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्ने र विभेदमा परेका, गरिबी र पछाडि पारिएको क्षेत्रका समस्याप्रति राज्यलाई जवाफदेही बनाउने हाम्रो अभियान हो,’ उनले भने ।

    उनले भने सप्तरीमा किसानको समस्या, मलखाद, सिँचाइको बारेमा जानकारी पाए, हामीले मधेशी सँग दरो एकता कायम गर्न का लागि हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान संचालन गरेको बताए ।

    हिजो मधेशी जनता र माआवादी बिच असाध्यै राम्रो सम्बन्ध ०६४ सालमा थियो, अनि मधेशी जनता पहिचान, आत्मसम्मान ,त्यही लडाइ वाट पैदा भएको हो, यो देशमा समावेशी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्व, माओवादी विद्रोह, लडाइ वाट भएको हो, तर पछि धेरै षड्यन्त्र भए, मधेशी र माओवादी बिच को राम्रो एकतालाई कमजोर पार्न धेरै जालझेल भए, माओवादी कमजोर हुँदा मधेशी जनता पनि कमजोर हुने, मधेशको निर्माण, समृद्दि पनि कमजोर हुने, मधेशी जनताको आत्मसम्मान, पहिचानको अधिकार पनि कमजोर हुँदै गएको गएको वर्ष देखियो, यस कारण हामीले चाहन्छौ, मधेशी जनता बिच एकता को लागी अभियान संचालन गरेको हो ।

    अन्तरक्रिया  कार्यक्रम  नेपाल समाजवादी पार्टी अध्यक्ष महेन्द्र प्रसाद यादब, पूर्व प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादब  रूपनी गाउपालिका अध्यक्ष दिनेश, यादब, ईन्जिनियर गनी अन्सारी, डा सुर्या यादब, पत्रकार महासँघका सप्तरीका श्रवण देव, बारका अध्यक्ष कामेश्वर यादब, संगिता मण्डल लगायतले सप्तरीको समग्र विकासका लागी सबैदल एकीकृत हुनुपर्नेमा जोेडदिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ताजा अपडेट
    १

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    २

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ३

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ४

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ५

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ६

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ७

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ८

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ९

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १०

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution