Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    ३ घण्टा अघि

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ४ घण्टा अघि

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ५ घण्टा अघि

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    २१ घण्टा अघि

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    २२ घण्टा अघि

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    १ दिन अघि

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    २ दिन अघि

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    २ दिन अघि

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    ३ दिन अघि

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २६, सोमबार
in
FLASH NEWS
  • १सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • २राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
  • ३राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा
  • ४राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”
  • ५जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप
  • ६कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?
  • ७सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
  • ८सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ३०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • एसईई परीक्षा जारी, आज गणित विषयको परीक्षा सप्तरीमा शान्तिपूर्वक सम्पन्न 

  • चन्दन यादब
  • २०८१ चैत्र १०, आईतबार (४ महिना अघि)
  • प्रमुख जिल्ला अधिकारी भोला दाहाल परीक्षाको स्थलगत अनुगमन गर्दै ।

    राजबिराज । एसईई परीक्षा अन्तर्गत आज गणित विषयको परीक्षा सम्पन्न भएको छ । आइतबार गणित विषयको परीक्षा सप्तरीमा मर्यादित र शान्तिपूर्वक सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीका प्रमुख शशि कुमार यादवले बताए । 

    यता सप्तरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले एसईई परीक्षाको स्थलगत अनुगमन गर्दै परीक्षालाई मर्यादित व्यवस्थित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैमा निर्देशन समेत दिएको छ ।

    प्रजिअ दाहालको टोलीले राजबिराज स्थित नरेन्द्र मेमोरियल मा.बि बोरिया, जनता मा.बि कट्टीबिष्णुपुर, बल्डभिजन मा.बि, जनता माबि खुरहुरिया केन्द्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

    यसैगरी शिक्षा विकास तथा समन्वय इकाई सप्तरी प्रमुख शशी कुमार यादब,  सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख सुरेन्द्र कोइराला, शसस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पोखरेल सहितको नेतृत्वमा जिल्लाको बिभिन्न परीक्षा केन्द्रको अनुगमन तथा निरीक्षण गर्दै परीक्षालाई थप मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई आवश्यक निर्देशन समेत दिएको छ ।

    सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले एसईई गणित विषय परीक्षा शान्तिपूर्ण भएको बताएका छन । एक सय ४२ विद्यालयबाट आठ हजार ७ सय १५ जना विद्यार्थी सहभागी भएका छन । सहभागी मध्ये साधारण तर्फबाट सात हजार ८ सय ४८, प्राविधिकतर्फ तीन सय ९ र ग्रेडबृद्धि तर्फबाट, ५ सय ५८ विद्यार्थी सहभागी हुने भएको सप्तरीका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शशि यादवले जानकारी दिए ।

    जिल्लाको ३७ वटा परीक्षा केन्द्रका लागि ३७ जना केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, चार सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, पाँच सय ५५ जना सुरक्षाकर्मी, एक सय ६२ जना कार्यालय सहयोगी गरी जम्मा एक हजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिएको  प्रमुख यादबले बताए ।

    जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन । बिहान ८ बजे देखि ११ बजेसम्म मुलुकभर एकसाथ एसइई परीक्षा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    मविब क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. कर्ण नियुक्त

    सप्तरीमा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण

    ताजा अपडेट
    १

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    २

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ३

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ४

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    ५

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    ६

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    ७

    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    ८

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    ९

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    १०

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    समाचार
    थप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution