Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १४, बुधबार
  • जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    ९ घण्टा अघि

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    २३ घण्टा अघि

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    २ दिन अघि

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    २ दिन अघि

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    २ दिन अघि

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना

    ३ दिन अघि

    सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    ४ दिन अघि

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    ४ दिन अघि

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १४, बुधबार
in
FLASH NEWS
  • १जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी
  • २भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद
  • ३मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात
  • ४सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू
  • ५बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन
  • ६मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु
  • ७मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना
  • ८सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

  • भूषण सिहं
  • २०८२ जेष्ठ २०, मंगलबार (१ महिना अघि)

  • राजविराज । सप्तरी सदरमुकाम राजविराजमा मङ्गलबार स्थानीय युवाहरूले चक्काजाम गरेका छन् । केही घण्टाको लागि गरिने यी जामहरूले स्थानीय तह, ठेकेदार र प्रशासनको बेवास्ता र गैरजिम्मेवारीपनप्रति जनआक्रोश झल्काउँछन् ।

    ठेकेदार कम्पनीले स्थानीय जनआन्दोलन चौक (नेता चौक) देखि राम मन्दिरसम्मको करिब २ सय मिटर सडक विस्तार तथा स्तरोन्नतिको काम आधा अधुरो अवस्थामा अलपत्र परेको छ । केही युवाहरूले पटकपटक यो समस्याविरुद्ध सडकमा उत्रिएर घण्टौंतक जामको रूपमै ध्यानाकर्षण गर्न प्रयास गरे पनि ठोस उपलब्धि देखिएको छैन ।

    स्थानीय व्यवसायी, विद्यार्थी र सर्वसाधारण यो समस्याबाट हैरान छन् । एउटा प्रमुख नगरीको मुटुमा यस्तो अवस्था हुनु स्वयं स्थानीय सरकारको असफलताको द्योतक हो । नागरिकले बारम्बार आवाज उठाउँदा पनि सम्बद्ध निकायहरू जिम्मेवारी लिन नचाहनुले समस्यालाई थप दीर्घकालीन बनाइरहेको छ ।

    अब प्रश्न उठ्न थालेको छ – यो पटकपटकको चेतावनी र विरोधपछि पनि समाधान किन खोजिँदैन ?  स्थानीय प्रशासन, जनप्रतिनिधि र ठेकेदार मिलेर समस्याको दीर्घकालीन समाधान खोज्न कहिले तयार हुन्छन्  ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ताजा अपडेट
    १

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    २

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    ३

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    ४

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    ५

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    ६

    मधेशमा खडेरी पीडितका लागि ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु

    ७

    मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना

    ८

    सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    ९

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    १०

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    समाचार
    थप

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution