Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    १ दिन अघि

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    २ दिन अघि

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ४ दिन अघि

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ६ दिन अघि

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ६ दिन अघि

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    १ हफ्ता अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    १ हफ्ता अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    १ हफ्ता अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १ हफ्ता अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन १, बुधबार
in
FLASH NEWS
  • १राजविराजमा बृहत् सरसफाई अभियान सुरू
  • २राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह
  • ३जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग
  • ४सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म
  • ५राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ
  • ६राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार
  • ७सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • ८जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बैंक
  • ३७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

  • चन्दन यादब
  • २०८२ श्रावण १६, शुक्रबार (१ महिना अघि)

  • राजविराज । राजविराज–४ मा अवस्थित प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रवार आफ्नो १४औं वार्षिक उत्सव धूमधामका साथ मनाएको छ ।

    संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका कावा नगर प्रमुख ईसरत परविनले केक काट्दै सहकारीको स्थापना दिवसको औपचारिक उद्घाटन गरेकी थिइन् ।

    उक्त अवसरमा नगर प्रमुख परविनले सहकारीको निरन्तर प्रगतिको शुभकामना दिँदै जनताको हितका लागि पारदर्शी र विश्वासिलो सेवा प्रवाह गर्न सुझाव दिइन् । उनले पछिल्लो समय केही सहकारीहरूमा देखिएको अनियमितता र ठगीका घटनाहरूले आम जनमानसमा विश्वास घटेको भन्दै सबै सहकारी संघ–संस्थाहरूलाई पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    वि.सं. २०६८ मा स्थापना भएको यस संस्थामा हाल ४ हजार ५ सय शेयर सदस्य रहेका छन् भने कुल वासलात २१ करोड रुपैयाँ पुगेको जानकारी संस्थाका अध्यक्ष सरफराज अन्सारीले दिए ।

    उनका अनुसार संस्था बालबालिका बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचत, अनिवार्य बचत, रेमिट बचत तथा आवधिक बचतजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

    अध्यक्ष अन्सारीको अध्यक्षतामा सम्पन्न वार्षिक समारोहमा राजविराज नगर कार्यपालिका सदस्य सोनी रजक, वडा नं. ४ की वडा सदस्य राजेश्वरी थापा, संस्थाका उपाध्यक्ष नोमान अन्सारी, वरिष्ठ सल्लाहकार सबिर आजम, सञ्चालक समिति सदस्य समीर श्रेष्ठ, लेखा समिति संयोजक समी असगर, ऋण समिति संयोजक मो. समसाद मियाँ, सदस्य कल्पना मिश्र, व्यवस्थापक राजकुमार साह, लेखापाल मुकेश चौधरी, पुजा देव, मन्नु चौधरी, सनोज चौधरी, विरेन्द्र यादव, सम्झना वाग्लेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    प्रभु बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक उत्सव सम्पन्न

    सहकारीको रकम अपचलनको आरोपमा सिद्धार्थ तातेड पक्राउ

    सिटिजन बैंक काे १७ औ बार्षिकउत्सवमा रक्तदान

    ग्लाेबल बहुमुखी सहकारी पिडितहरूले रकम फिर्ताकाे माँग गर्दै स्वास्थ कार्यालय घेराउ

    ताजा अपडेट
    १

    राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    २

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    ३

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ४

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ५

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ६

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ७

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ८

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ९

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १०

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution