Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २३, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ४ घण्टा अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १0 घण्टा अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    २ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    २ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ३ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ४ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ४ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ५ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २३, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • २प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ३विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ४अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ५कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ६जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ७लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ८अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १८६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

  • Memo Khabar
  • २०८२ भाद्र ५, बिहिबार (२ महिना अघि)

  • राजविराज । बिटौरी र गाउँब्लक जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै राजविराज नगरपालिकाका स्थानीयवासीले फेरि आन्दोलन सुरु गरेका छन् । बिहीबार गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन नभएकाले पुनः संघर्षका कार्यक्रम घोषणा गरेको बताए ।

    संघर्ष समितिका संयोजक इरसाद अन्सारीले आज भदौ ९ गतेदेखि आन्दोलनको नयाँ चरण सुरु भएको जानकारी दिए । उनका अनुसार ११ गते नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना, १४ गते मसाल जुलुस, १५ गते बजार बन्दसहित नगरपालिकामा तालाबन्दी र १६ गते नगरवासीको बृहत् भेला गरेर पाँचौँ चरणको आन्दोलन कार्यक्रम घोषणा गरिनेछ ।

    यसअघि फागुन १७ गते बजार बन्द गरेर आन्दोलनमा उत्रिएका स्थानीयले, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँगको छलफलपछि माग सम्बोधन गर्ने आश्वासन पाएर आन्दोलन स्थगित गरेका थिए । तर अहिले सम्म कुनै पहल नभएको अन्सारीको भनाइ छ ।

    स्थानीयले लालपुर्जासँगै राजविराज बसपार्क तत्काल सञ्चालन गर्नुपर्ने, हटियाको व्यवसायिक कम्पलेक्स निर्माण सुरु गर्नुपर्ने, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी गर्नुपर्ने, सिमानामा खाद्यान्नको विषादी परीक्षणका लागि क्वारेन्टाइन स्थापना गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किनुपर्ने र लामो समयदेखि बन्द रहेका छोटी भन्सारहरू सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।

    संघर्ष समितिका अनुसार नगरक्षेत्रभित्र मुख्य सडक तथा भित्री सडक किनारमा बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवारले लालपुर्जा नपाउँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाई ठूलो समस्यामा परिरहेका छन् ।

    सो पत्रकार सम्मेलनमा मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, पूर्व नगरप्रमुख अनिस अन्सारी र जगरनाथ दास, युवा नेता दिपेन्द्र चौधरीसहित संघर्ष समितिका पदाधिकारी तथा नगरवासीको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ताजा अपडेट
    १

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    २

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ३

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ४

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ५

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ६

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ७

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ८

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ९

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    १०

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution