Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ८, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • लालु मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद दिनेश यादवको दबाब

    ४ घण्टा अघि

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    ६ घण्टा अघि

    जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने

    ७ घण्टा अघि

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ९ घण्टा अघि

    रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

    १५ घण्टा अघि

    सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    १ दिन अघि

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    १ दिन अघि

    राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

    २ दिन अघि

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    २ दिन अघि

    स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ८, आईतबार
in
FLASH NEWS
  • १लालु मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद दिनेश यादवको दबाब
  • २रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान
  • ३जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने
  • ४प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र
  • ५रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
  • ६सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
  • ७मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत
  • ८राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

  • Memo Khabar
  • २०८२ भाद्र ८, आईतबार (९ घण्टा अघि)

  • काठमाडौं । नेपाल पत्रकार महासंघमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा विभेद भएको आरोप लगाउँदै प्रेस जनमत संघले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

    संघका अध्यक्ष अवधेश कुमार झाको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा महासंघले आफ्नो साझा र सर्वसमावेशी चरित्रलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

    ज्ञापनपत्रमा आस्था वा विचारधाराका आधारमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा असमानता देखिएको भन्दै आपत्ति जनाइएको छ । “नेतृत्वसँग आस्था राख्नेहरूको सदस्यता सहजै नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारहरूको सदस्यता अस्वीकृत हुने प्रवृत्ति साझा भावनाविपरीत छ,” ज्ञापनपत्रमा उल्लेख छ ।

    महासंघले शुद्धिकरणका नाममा व्यक्तिगत रिसइबी साध्ने कार्य गरेको आरोप पनि लगाइएको छ । “काठमाण्डौमा एक किसिमको मापदण्ड र तराई–मधेशका जिल्लामा अर्को मापदण्ड प्रयोग गरेर सदस्यता खारेज गर्नु अन्यायपूर्ण छ,” संघले जनाएको छ ।

    प्रेस जनमत संघले गत निर्वाचनमा शुद्धिकरणका नाममा भएको अन्याय तत्काल सच्याउन आग्रह गर्दै फरक आस्थाका पत्रकारलाई पनि समान अवसर र अधिकार सुनिश्चित गर्न महासंघ नेतृत्वसँग माग गरेको छ ।

    संघले महासंघलाई सबै पत्रकारको साझा संगठनका रूपमा कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै, “सदस्यतामा भइरहेको विभेद अन्त्य होस् र महासंघबाट प्रदान हुने अवसरमा सबै पत्रकारहरूले अपनत्वको अनुभव गर्न पाऊन्,” भन्ने अपेक्षा व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

    मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

    ताजा अपडेट
    १

    लालु मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद दिनेश यादवको दबाब

    २

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    ३

    जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने

    ४

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ५

    रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

    ६

    सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    ७

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    ८

    राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

    ९

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    १०

    स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न

    समाचार
    थप

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको सनाखत, रुबी देवी साहको रुपमा पहिचान

    जसपाले मन्त्री फिर्ता बोलाउँदै, महतो र झा सरकारमा जाने

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution