Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन १६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २ दिन अघि

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३ दिन अघि

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४ दिन अघि

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ४ दिन अघि

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६ दिन अघि

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    १ हफ्ता अघि

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    १ हफ्ता अघि

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    १ हफ्ता अघि

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १ हफ्ता अघि

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन १६, बिहिबार
in
FLASH NEWS
  • १नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो
  • २सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो
  • ३सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक
  • ४याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक
  • ५स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा
  • ६राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न
  • ७दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम
  • ८बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • १८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

  • चन्दन यादब
  • २०८२ आश्विन १०, शुक्रबार (६ दिन अघि)

  • राजविराज । आगामी असोज १७, १८ र १९ गते राजबिराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलन आयोजना हुने भएको छ । शुक्रवार राजबिराज–६ स्थित बागेश्वरी सेवा समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा बागेश्वरी सेवा समितिका अध्यक्ष तथा महासम्मेलन संयोजक इन्जिनियर इन्द्र नारायण देवले देव समुदायको उद्गम, जातीय पहिचान र इतिहास निर्माणसँगै स्वजाति बीच एकता कायम गर्दै समाजमा रहेका विकृति–कुरिति हटाउने उद्देश्यले सम्मेलन हुन लागेको बताए ।

    उनले भने, “मेचीदेखि महाकालीसम्म र भारतमा रहेका देव समुदायको साझा पहिचान र इतिहास निर्माण गर्दै स्वजाति बीच एकता कायम गर्ने उदेश्यले देव समुदायका पाँच संस्थाले संयुक्त रूपमा यस सम्मेलनको आयोजना गर्न लागेका हुन् ।”

    संयोजक देवले राज्यले देव समुदायलाई बेवास्ता गरेको गुनासो गर्दै, विभिन्न क्षेत्रमा आफ्नै क्षमता अनुसार योगदान गरे पनि राज्यले ध्यान नदिएको बताए ।

    महासम्मेलनका सह–संयोजक इन्द्रकुमार देवले समेत देव समुदायलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै, अल्पसंख्यक जातिका रूपमा सूचीकरण गर्न माग गरे । उनका अनुसार, देव समुदाय अति अल्पसंख्यक आदिवासी भए पनि राज्यले अझैसम्म आधिकारिक मान्यता दिएको छैन ।

    पत्रकार सम्मेलनमा संयोजक इन्जिनियर देवले सम्मेलनमा करिब ११ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

    महासम्मेलनमा देव समुदायको पहिचान, इतिहास निर्माण, संस्थाहरू बीचको समन्वय, सहकार्य र एकता कायम गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, बहुविवाह, अन्तरजातीय विवाह, समलैंगिक विवाह, दाइजो प्रथा जस्ता सामाजिक विकृति न्युनिकरण, संस्कारगत क्रियाकलापमा समयानुकूल परिमार्जन, तथा अति अल्पसंख्यक देव समुदायलाई आरक्षणको व्यवस्था गर्नुपर्ने विषयमा समेत व्यापक छलफल गरेर घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको संयोजक देवले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा विराट देव समिति विराटनगरका अध्यक्ष तथा सह–संयोजक राजेन्द्रप्रसाद देव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देव, उपाध्यक्ष रामनारायण विश्वास, सुधा देव, बागेश्वरी सेवा समितिका सल्लाहकार डा. कमान्नद देव, समाजसेवी योगेन्द्रप्रसाद देव, वरिष्ठ पत्रकार गणेशलाल देवलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ताजा अपडेट
    १

    नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ५

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ७

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    ८

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    ९

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १०

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    समाचार
    थप

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution