Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २२, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    १ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    १ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    १ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    २ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ३ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ३ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ४ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ४ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २२, शनिबार
in
FLASH NEWS
  • १विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • २अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ३कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ४जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ५लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ६अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ७लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ८एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सेभद सप्तरीको २३ औ साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

  • Memo Khabar
  • २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)

  • सप्तरीको सबै पालिकामा आधारभुत स्वास्थ्य र शिक्षा कार्यक्रमलाई फराकिलो बनाउनुपर्नेमा जोड

    राजविराज, ६ असोज । सामाजिक क्षेत्रमा काम गर्ने सेभ द सप्तरीले बिहिवार राजबिराजमा आफ्नो २३ औ वार्षिक साधारण सभामा विभिन्न ब्यक्तिहरू सम्मानित भएका छन् । 

    सप्तरी कार्य क्षेत्र बनाएर समाजमा रहेको कुरीति, गरिबी, पर्छौटन, अशिक्षा, चेतनाको अभाव आदि जस्ता समस्याहरूलाई क्रमिक रूपमा अन्त्य तथा न्यूनिकरण गर्नका लागि जिल्लाको विभिन्न पालिकाहरूमा कार्य गर्दै आएको छ । 

    बि.स २०५६ सालमा स्थापना भई समुदायको विकासमा टेवा पुग्ने उद्देश्यले सेभ द चिल्ड्रेन, युस एड, युनिसेफ, युएनएफपिए, अक्सफाम लगायत दातृ निकायको सहयोगमा समाजलाई चेतना, जवाफदेही बनाउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवले बताउनु भयो । 

    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरुण कुमार मण्डलले विपत र आपतको समयमा सेभ द सप्तरीले गरेको सहयोग र योगदानको बारेमा प्रशंसा गरेका थिए । उनले भने पिछडिएका बर्ग र समुदायको बालबालिकाको स्वास्थ्य, शिक्षामा संस्थाले गरेको योगदानले समुदायको विकासमा ठुलो सहयोग पुगेको बताउनु भयो । 

    त्यसैगरी छिन्नमस्ता गाउपालिका अध्यक्ष विद्यानन्द चौधरीले सभे द सप्तरी र सेभ द चिल्ड्रेन ले बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधार सँगै बालविकास केन्द्रको निर्माणमा र स्वास्थ्य क्षेत्रमा गर्दै सहयोगको प्रशंसा गरेका थिए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले आधारभुत स्वास्थ्य र शिक्षा कार्यक्रमलाई फराकिलो बनाउँदै सबै पालिकाहरूमा पुर्याउनु पर्नेमा जोड दिए । 

    त्यस्तै जिसस उपप्रमुख शम्भु यादव, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजदेव यादव, सेभ द चिल्ड्रेन शिक्षा टेक्निकल म्यानेजर नरमाया थापा, नेपाल पत्रकार महासंघ सप्तरी श्रवण कुमार देव, गैसस महासंघ सप्तरी अध्यक्ष बलदेव मण्डल, सबल नेपाल अध्यक्ष जुना गिरी, बिष्णपुर गाउपालिका शिक्षा संयोजक अर्जुन यादब, राप्राबि कटी प्राधानाध्यापक रामचन्द्र यादब, लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन सबिर आजम (गुलाव) ले गरेका थिए । 

    कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजबिराज प्रमुख रंजित कुमार झा, कार्यक्रममा तिलाठीकोईलाडी गाउपालिका स्वास्थ संयोजक शैलेश मिश्र, छिन्मस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्देश्वर चौधरीले कोभिडको संकटमा स्वास्थ्य सामग्रीहरू सहयोग पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । 

    उक्त अवसरमा संस्थाका अध्यक्ष ध्रुव प्रसाद देवले सेभद चिल्ड्रेनको सहयोगमा समुनन्ती कार्यक्रम अन्तर्गत मातृ तथा नवजात शिशु, मेरो पहिलो बच्चा, बिधालय स्वास्थ तथा पोषण, बाल विकास, आधारभुत शिक्षा, किसोरकिसोरी, जिविकोपार्जन कार्यक्रमहरू गर्दै आएको बताउनु भयो । 

    अध्यक्ष देवले आव ०७८र७९ मा ६ करोड ७ लाख ४२ हजार ८ सय १६ रूपैया खर्च भएको जानकारी गराएका थिए भने  सक्रिय परियोजना बालश्रम निवारणका लागि ३७ लाख ९७ हजार ८ सय ३ रूपैयाको आयब्यय सार्वजनिक गरेका थिए। हाल सस्थाले तिलाठीकोईलाडी गाउपालिका, राजबिराज नगरपालिका, छिन्मस्ता गाउपालिका, बिष्णुपुर गाउपालिकामा कार्यक्रम गर्दै आएको सेभद सप्तरीका परियोजना संयोजक सन्तोष यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ताजा अपडेट
    १

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ४

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ५

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ६

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ७

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ८

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ९

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १०

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution