Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ६, आईतबार
  • तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ६ घण्टा अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ६ घण्टा अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    २ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ३ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ४ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ६ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ६, आईतबार
in
FLASH NEWS
  • १तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • २बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ३जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ४मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ५कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ६सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ७अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ८खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १०११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सप्तरीको चुनावी सरगर्मी बढ्दै, आफ्नो एजेण्डासहित उमेश मतदाताको घर दैलोमा

  • चन्दन यादब
  • २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)

  • राजबिराज, २२ कार्तिक । आसन्न मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीको चुनावी सरगर्मी भने बढेको छ ।  

    यसैक्रममा सप्तरी क्षेत्र नं २ को (२)  बाट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार उमेश कुमार यादव विभिन्न स्थानीय एजेण्डासहित मतदाताको दैलो दैलोमा पुगिरहेका छन् । उनले सप्तरीको विकासका लागि आफ्नै एजेण्डाहरू प्रस्तुत गरिरहेका छन् । 

    सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवे सँग सडक सञ्जालले जोड्नै पर्ने उनको योजना छ । उनले राजबिराज भन्सारको स्तरोन्नति, भारतको नेशनल हाईवे सँग नेपालको हाईवे लाई जोड्ने, न्यूनतम रेलवे लाइनको पूर्वाधार निर्माण गर्ने तथा सप्तरीलाई पहाडी जिल्लासम्म सडक सञ्जालको निर्माण (उतर–दक्षिण सहायक राजमार्ग) गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

    सँगै राजविराज विमानस्थलको स्तरोन्नति तथा सप्तरीको औद्योगिक क्षेत्रको विकास र बिस्तार एवम् निर्वाहमुखी कृषि प्रणालीलाई आत्मनिर्भर तथा निर्यातको स्तरमा उठाउने गरी आफूले काम गर्ने उनको योजना छ ।  दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिचाई मन्त्री समेत भएका थिए  । 

    उनले आफ्नो कार्यकालमा खाँडो नदी नियन्त्रणका लागि काम गरेका थिए । खाँडो नदीलाई चिनको दुख भनेझैँ सप्तरीको दुःखका रुपमा रहेको खाँडो नदी नियन्त्रणमा उनले खेलेको भूमिकाको जिल्लावासी अहिले पनि प्रशंसा गर्छन । 

    यति मात्र होइन, उनले सप्तरीको सिँचाइको क्षेत्रमा पनि काम गरेका थिए । पोखरी निर्माण तथा संरक्षणमा पनि उनको योगदान रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् । यादव बोलेको कुरा पुरा गर्ने नेताका रुपमा चिनिने गरेको उनीहरूको भनाई छ ।

    सप्तरी २ (२)  गठबन्धनको दबदबा सप्तरी २ को (२) मा विभिन्न राजनीतिक दलका ९ सहित १४ जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालका लक्ष्मण यादव, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमेश कुमार यादव, नेपाल संघीय समाजवादी पार्टीका मो. फरमुद, जनमत पार्टीका महेश प्रसाद यादव, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका फुदनलाल खङ्ग खत्वे, नेपाल मजदुर किसान पार्टीका महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका फलेन्द्र  मंडल, नेपाली कांग्रेस (बी.पी)का प्रतिमा कुमारी देव चुनावी प्रतिस्पर्धामा छन् ।

    यसैगरी, स्वतन्त्रतर्फ गंगा राम यादव, दुर्गानन्द  यादव, रिंकु देवी यादव, सकुन्तला देवी यादव र निरज कुमार साही (खडगी) ले उम्मेदवारी दिएका छन् । जसमध्ये ब्यक्तित्व, विगत, गठबन्धन तथा स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठवन्धन वलियो अवस्था देखिएको सप्तरीका राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ताजा अपडेट
    १

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ३

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ४

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ५

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ६

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ७

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ८

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ९

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १०

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution