Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २५, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ७ घण्टा अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ९ घण्टा अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    १ दिन अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    २ दिन अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ४ दिन अघि

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ६ दिन अघि

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १ हफ्ता अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १ हफ्ता अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ हफ्ता अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २५, बुधबार
in
FLASH NEWS
  • १राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार
  • २सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • ३जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी
  • ४रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित
  • ५आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव
  • ६सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत
  • ७जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार
  • ८प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पत्रकार अबधेशलाई धम्की दिनेले मागे माफी

  • Memo Khabar
  • २०७९ पौष १३, बुधबार (२ साल अघि)

  • राजबिराज, १३ पुस । सामाजिक सञ्जालमार्फत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागेका छन् ।

    कान्तिपुरकर्मी झाले केही समयअघि राजविराज नगरपालिकाको कार्यालयमा देखिएको बेतिथि विरुद्ध समाचार लेखेका थिए । सोही समाचारलाई लिएर स्थानीय नसरुलले सामाजिक संजाल (फेसबुक) मा ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेसँगै महासंघ शाखा सप्तरीले आन्दोलन सुरु गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपी नसरुललाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको वेला आइन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनी आरोपी नसरुलले माफी माग्दै कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतिमै उनलाई रिहा गरिएको महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले जानकारी दिए । 

    सो छलफलमा नसरुलको तर्फबाट अधिवक्ता मोहम्मद समिम र नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेश कुमार झा लगायतको उपस्थिति रहेको थियो । सहमतिसँगै महासंघ शाखा सप्तरीले थालेको आन्दोलनको कार्यक्रम पनि फिर्ता लिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ताजा अपडेट
    १

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    २

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ३

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ४

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ५

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ६

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ७

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ८

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ९

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १०

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution