Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    १ घण्टा अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    २ घण्टा अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    १ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    २ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ४ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ५ दिन अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ५ दिन अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ६ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ६ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १४, शुक्रबार
in
FLASH NEWS
  • १सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • २राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ३सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ४पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ५फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ६अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ७सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ८सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ७२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ३० वर्षको प्रतीक्षा पछि भलुवाही बस्ती हुँदै बसपार्क जोडने बाटो निर्माण भएपछि स्थानीयवासी खुशी 

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)
  • राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण सडक निरीक्षण गर्दै । 

    राजबिराज, ६ फागुन । राजबिराज वडा २ स्थित भलुवाही बस्ती हुँदै बसपार्क जोडने बाटो निर्माण भएपछि स्थानीय वासी खुशी भएका छन् । 

    राजदेबी सडक खण्ड अन्तर्गत बसपार्क, पुरानो सलाई मिल हुँदै भलुवाही नदि देखी गजेन्द्र चौक सम्म सिधा जोडने एक मात्र बाटो निर्माण भएपछि स्थानीयवासी हर्सित भएको हो । परा पुर्वकाल देखि चलनचल्तीमा रहेको बाटोमा ढलान निर्माण भएपछि वर्षौ देखीको प्रतीक्षाको अन्त भएको स्थानीय असोक देव बताउँछन् । 

    ३० वर्ष देखि चलनचल्तीमा रहेको यो बाटोमा दीर्घकालीन रूपमा बाटो फराकिलो सम्बन्ध विवाद हुँदै आएकोले निर्माण हुन सकेको थिएन, देवले भने, राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, प्रमुख प्रशासकीय अधिकृत सोनु कुमार सोनु, वडा २ का अध्यक्ष अरूण यादब, योजना अधिकृत मनोज यादब, संचारकर्मि चन्दनकुमार यादब लगायत स्थानीय वासीहरूको पहलमा ५ मिटरको बाटो फराकिलो बनाएपछि निर्माण सम्भव भएको उपभोक्ता समिति सचिव शंभु प्रसाद देव बताए । 

    २ सय मिटरको उक्त बाटो निर्माण गर्न सडक बोड र राजबिराज नगरपालिकाको सहयोगमा बाटोमा ढलान कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष मिरादेबी साहले बताइनँ, यता राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले बाटो निर्माण सम्बन्धमा बारम्बार स्थानीयवासीहरू बिच विवाद हुँदै आएपनि सबैको प्रयास पछि बसपार्क सम्म राजदेबी सडकमा जोडने बाटो निर्माणले जनतालाई राहत मिलेको बताउँदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । 

    राजबिराज २ का अध्यक्ष अरूण यादबले राजदेबी सडक खण्ड अन्तर्गत भलुवाही पुल सम्म जोडने बाटो निर्माणले सर्वसाधारणलाई मुख्य बजार राजबिराज, खसी बोका, माछा हटिया बजार सम्म आवतजावत गर्न सहज भएको बताए । ५ मिनेट मै बसपार्क देखि नगरको मुटु गजेन्द्र चौक सम्म जोडने वैकल्पिक सडकको रूपमा बिस्तार हुदाँ सर्वसाधारण आवतजावत सहज भएको स्थानीय हासिम अन्सारी बताउछन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    राजबिराजमा सडक अतिक्रमणविरुद्ध नगरपालिकाको एक्सन, आधा दर्जन ठेला नियन्त्रणमा

    रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    ताजा अपडेट
    १

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    २

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ४

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ५

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ६

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ७

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ८

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ९

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    १०

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution