Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १२, बिहिबार
  • मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ११ मिनेट अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    १ घण्टा अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    १ घण्टा अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    २ हफ्ता अघि

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    २ हफ्ता अघि

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १२, बिहिबार
in
FLASH NEWS
  • १मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • २उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ३मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
  • ४राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 
  • ५राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र
  • ६राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 
  • ७प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति
  • ८राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

  • Memo Khabar
  • २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)

  • राजबिराज, १४ चैत्र । प्रेस मञ्च नेपाल सप्तरीले नवनिर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन गरिएको छ । मंगलबार नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समितीका उपाध्यक्ष शम्भु झाको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो । 

    कार्यक्रममा प्रमुख अतिथि झाले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई टिका, गम्छा ओढाएर र प्रमाणपत्र प्रदान गरि पदस्थापन गराए ।नवगठित समितिका पदाधिकारीहरूलाई पदस्थापना गराउँदै प्रमुख अतिथि झाले प्रेस मञ्च नेपाल अरु भन्दा नयाँ भएको भन्दै संगठन निर्माणमा जोड दिए । 

    आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पछिल्लो समय पत्रकारिता क्षेत्र अमर्यादित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले संचार क्षेत्रमा बढ्दै गएको बेतिथी र विकृति अन्त्य गर्न मञ्चका पदाधिकारीहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    पुनस्थापनापछि नवगठित समितिका अध्यक्ष भूषण कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, जितेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । 

    गत फागुन २१ गते प्रेस मञ्च नेपाल सप्तरीको दोश्रो अधिवेशनबाट भूषण कुमार सिंहको अध्यक्षमा सर्वसम्मत जिल्ला कार्य समिति गठन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    ताजा अपडेट
    १

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    २

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ३

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ४

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ५

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ६

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    ७

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    ८

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    ९

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    १०

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution