Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २३, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ घण्टा अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    २ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    २ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    २ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ३ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ३ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ४ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २३, आईतबार
in
FLASH NEWS
  • १प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • २विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ३अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ४कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ५जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ६लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ७अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ८लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मैथिली साहित्य परिषदको १७ औ तथा मैथिल महिला परिषदको ९ औ साधारण सभा सम्पन्न

  • चन्दन यादब
  • २०७९ चैत्र २५, शनिबार (२ साल अघि)

  • राजबिराज, २५ चैत्र । मैथिली साहित्य परिषद सप्तरीले १७ औ साधारण सभा एव मैथिल महिला परिषदले ९ औ साधारण सभा सम्पन्न गरेको छ । शनिवार राजबिराज स्थित उधोग वाणिज्य सँघको सभा हलमा साधारण सभा सम्पन्न गरेको हो ।

    उद्घाटन सत्रमा प्रमुख अतिथि रेलवे निगम लि. महाप्रबन्धक निरन्जन झाले मैथिली भाषालाई छायामा पारेर मधेशी भाषा भनेर भन्नु दुखद हो, मैथिली भाषाको विकास र संरक्षण गर्न सशक्त भएर अगाडि पढ्नुपर्नेमा जोड दिए।

    सो अवसरमा पुर्व प्राचार्य तथा मैथिली महिला परिषदका संस्थापक अध्यक्ष मिना ठाकुरले मैथिली साहित्यिक को उथान र विकास सँगै भाषिक अभियानलाई मजबुत बनाउनु पर्नेमा जोड दिइनँ।

    उनले भनी संवैधानिक मान्यता दिनुपर्नेमा जोड नेपाली भाषा पछि मैथिली भाषाले दोस्रो दर्जा दिनुपर्नेमा जोड दिइनँ, मातृभाषाको सम्मान लाई सरकारी काम काज भाषाको रूपमा गर्न मान्यता दिनका लागि सबै एकजुट भई गाउँगाउँमा मैथिली भाषाको जागरुक गर्नुपर्नेमा जोड दिईन।

    कार्यक्रममा अन्तराष्ट्रिय मैथिली परिषदका उपाध्यक्ष करूणा झाले मैथिल भाषा माथि हुने प्रहार लाई तोडन सबै एकजुट हुनुपर्नेमा जोड दिइनँ ।

    मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दतको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा भाषाबिज्ञ डा। सुर्या यादब, पुर्व अध्यक्ष देवेन्द्र मिश्र, बिष्णु मण्डल, पूर्व अध्यक्ष बिवेकानन्द मिश्र, पर्व असोक झा, उपाध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साह, पुर्व पत्रकार अबधेश झाले मैथिली भाषाको बिकास र उधानका लागि तथा भाषिक अभियानमा सब‌ै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका दिए भने पूर्ण समाबेशी, अभियानकर्मि सहित राखेर सर्वसम्मति वाट कार्यसमिति चयन गर्नुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा मैथिली साहित्य परिषद सप्तरीका आजीवन सदस्य तथा मैथिली भाषा अभियानी, संचारकर्मिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सचिव अजय झाले गरेका थिए, आजै बन्द सत्रका कार्यक्रम गरिने सचिव अजय झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ताजा अपडेट
    १

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    २

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ४

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ५

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ६

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ७

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ८

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ९

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    १०

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution