Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ३, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १७ घण्टा अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    १ दिन अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    १ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    २ दिन अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    २ दिन अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    २ दिन अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    २ दिन अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    २ दिन अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ३, मंगलबार
in
FLASH NEWS
  • १गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • २राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • ३राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा
  • ४सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • ५कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ६राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ७मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ८जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / दुर्घटना
  • ५६०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

  • भूषण सिहं
  • २०८० जेष्ठ १२, शुक्रबार (२ साल अघि)
  • Allusive Image

    राजविराज, १२ जेठ । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

    शुक्रबार विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका -१ झुटकी हाल राजविराज नगरपालिका -५ बस्ने लक्ष्मण यादवको छोरा  १५ वर्षीय पेसलान्नद यादवको बिहान मृत्यु भएको हो ।

    राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा साउण्ड सिस्टम बजाउन  विद्युतको पोलमा हुकिङ गर्न खोज्दा करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । यता मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाबारे विद्यालयका फाउण्डर तंथा प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा समर्पक हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    ताजा अपडेट
    १

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ४

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ५

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ६

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ७

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ८

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ९

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १०

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    समाचार
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution