Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १ घण्टा अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    १0 घण्टा अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    १ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    १ दिन अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    १ दिन अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    १ दिन अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    १ दिन अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    २ दिन अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २, सोमबार
in
FLASH NEWS
  • १गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • २राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • ३राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा
  • ४सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • ५कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ६राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ७मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ८जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ६६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • समाजसेवी रेखा यादवको सौजन्यमा निर्माण गरिएको प्रहरी बिट प्रहरीलाई हस्तान्तरण

  • चन्दन यादब
  • २०८० भाद्र ५, मंगलबार (१ साल अघि)

  • राजबिराज, ०५  भाद्र । सप्तरीको राजबिराज स्थित कुनौली मोडमा नवनिर्मित प्रहरी बिट र यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ ।

    राजबिराज -५ का समाजसेवी शिवनन्दन यादब (बैजु मुखिया) र श्रीमती रेखा यादबको सौजन्यमा निर्माण गरिएको प्रहरी बिट र प्रतिक्षालयको एक कार्यक्रम बिच सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीलाई हस्तान्तरण गरेका छन् ।

    प्रहरीलाई ड्युटीमा सहयोग पुग्ने उद्देश्यले घाम र पानीको समयमा ड्युटी गर्न समस्या भएपछि सामाजिक दायित्व निर्वाह गर्दै प्रहरी बिट निर्माण गरिदिएको समाजसेवी रेखा यादबले बताइनँ ।

    यसैगरी सर्वसाधारण यात्रुहरूलाई मध्यनजर गर्दै यात्रीहरूलाई बस्नका लागि यात्रु प्रतिक्षालय आवश्यकता देखिएकोले प्रहरी बिट सँगै यात्रु प्रतीक्षालय समेत निर्माण गरिएको समाजसेवी शिवनन्नद यादबले बताए ।

    सो अवसरमा नवनिर्मित बिट र प्रतिक्षालयको समाजसेवी रेखा यादब र सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीले रिबन काटेर शुभआरम्भव गरेका थिए ।

    उक्त अवसरमा जसपा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज वडा नम्वर ५ का अध्यक्ष बन्धु दास, वडा २ का अध्यक्ष अरूण यादब, समाजसेवी हित नारायण लाल दास, सिटिजन बैंकका राजकुमार यादब, समाजसेवी शेरू खान लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

    नवनिर्मित प्रहरी बिट र प्रतिक्षालयले राजबिराज देखी कुनौली नाका, र हनुमाननगर तर्फ जाने सर्वसाधारणलाई सुरक्षा व्यवस्थामा सहयोग र यात्रुलाई प्रतीक्षालयबाट सर्वसाधारणलाई सेवालीन सहयोग पुग्ने बिश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ताजा अपडेट
    १

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ४

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ५

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ६

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ७

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ८

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ९

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १०

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    समाचार
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution