Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ९, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ६ घण्टा अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ दिन अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    २ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    २ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    २ दिन अघि

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ४ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ४ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ४ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ५ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ९, आईतबार
in
FLASH NEWS
  • १अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • २सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ३सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न
  • ४छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण
  • ५छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण
  • ६यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • ७राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ८छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ५८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जनता शंकर माबि नर्घोमा विद्यालयको आयव्यय सार्वजनिक गर्न अभिभावकहरू माँग

  • चन्दन यादब
  • २०८० भाद्र २०, बुधबार (२ साल अघि)

  • राजबिराज । जनता शंकर माबि राजगढ- ३ नर्घोमा विद्यालय व्यवस्थापन समितिले विद्यालयमा आर्थिक अनियमितता गर्न आयव्यय सार्वजनिक नगरेको भन्दै अभिभावकहरूले विरोध जनाएको छ ।

    जग्गा दाता तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र यादबको नेतृत्वमा विद्यालय व्यवस्थापन  समितिका सदस्य तथा अभिभावक लगायतले बिरोध जनाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबको कार्यशैली प्रति विरोध जनाउदै नारावाजी गरेको छ ।

    बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब लाई विद्यालयमै अभिभावकहरूले घेराबन्दी गर्दै विगत १० वर्षको आय व्यय सार्वजनिक गर्न, विद्यालयको चलअचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, दरबन्दी शिक्षक कट्टा गर्ने निर्णय रोक्नुपर्ने, निमित्त प्रअ रबिन्द्र साहलाई पदस्थापन गर्नुपर्ने, विद्यालयको खाता खोल्नु माँग गर्दै प्रदर्शन गर्दै विरोध गरेको छ ।

    विद्यालयका पूर्व निमित्त प्राधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) र व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले विद्यालयमा गरेको भ्रष्टाचार लुकाउनैका लागि अदालतको आदेश अनुसार निमित प्रअ रबिन्द्र साहलाई बिधालयमा स्थापित हुन नदिई गैर कानुनी तरिकाले पुर्व  प्रअ नारायण यादबलाई प्रअ बनाउने चलखेलमा लागेर विद्यालयको वातावरण अस्तव्यस्त बनाएको अभिभावकहरूले आरोप लगाएको छ ।

    विरोध लगतै बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले निमित प्रअ रबिन्द्र साह९ मा।शि द्वितीय० लाई अबिर, माला लगाई पदस्थापन गराएको जग्गा दाता रामचन्द्र यादबले जानकारी दिए ।

    पदस्थापन लगतै नि प्र अ रबिन्द्र साह लाई अभिभावकहरूले बिधालय को आयव्यय सार्वजनिक गर्न, खाता खोल्न, दरबन्दी कट्टा निर्णय रोक्नुपर्ने, ज्ञापनपत्र पत्र समेत बुझाएको कृष्णदेव यादबले जानकारी गराए ।

    यता बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले दुई र तीन  दिनमा आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेका थिए ।

    यता उच्च अदालत जनकपुर इजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रअ रबिन्द्र कुमार साह (मा.शि.द्वितीय) ले जिम्मेवारी पाईएता पनि हाल सम्म विद्यालयको खाता समेत खोल्न व्यवस्थापन समितिले आलटाल गरेको कारण बिधालयको गतिविधि बढ्न नसकेको जग्गा दाता रामचन्द्र यादबले बताए ।

    सो सम्बन्धमा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई विद्यालयका जग्गा दाता, बिधालय व्यवस्थापन समिति सदस्य र अभिभावकहरूले १ सय ९५ जना द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएको छ ।

    ज्ञापनपत्रमा  बिधालय व्यवस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेहुदाँ आवश्यक कार्यवाही समेतको माँग गरेका छन् ।

     दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षकको आवश्यक रहेको अवस्थामा दरबन्दी कट्टा गर्नु, बिधालय जस्तो शैक्षिक क्षेत्रमा विद्यालयमा आर्थिक अनियमितता गर्न आफ्नो अनुकुल निमित प्राधानाध्यापक बनाउन र अहिलेको निमित प्राधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यत्र सार्ने षड्यन्त्रण गरिरहेकोले तत्काल रोक्नका लागि गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको जग्गा दाता रामचन्द्र यादबले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    ताजा अपडेट
    १

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    २

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ३

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ४

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ५

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ६

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ७

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ८

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ९

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    १०

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    समाचार
    थप

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution