Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ९, सोमबार
  • राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    १ हफ्ता अघि

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    २ हफ्ता अघि

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    २ हफ्ता अघि

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    २ हफ्ता अघि

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    २ हफ्ता अघि

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    २ हफ्ता अघि

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ९, सोमबार
in
FLASH NEWS
  • १राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 
  • २राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र
  • ३राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 
  • ४प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति
  • ५राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु
  • ६प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न
  • ७राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना
  • ८बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ४९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजगढमा शिक्षक दरबन्दी कट्टा गरेकाे भन्दै पालिकामा धर्ना

  • चन्दन यादब
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)

  • राजबिराज । सप्तरीको राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माद्यमिक विद्यालयमा शिक्षक दरबन्दी कट्टा गरेकाे भन्दै अभिभावकहरूले फिर्ताकाे माँग गर्दै पालिका अगाडि धर्ना दिएका छन ।

    साेमवार पालिका भवन अगाडि बिधालय जग्गा दाता रामचन्द्र यादबकाे नेतृत्वमा अभिभावकहरूले बिधालयमा शिक्षककाे अभाव रहेकाे अबस्थामा बिधालय ब्यबस्थापन समितिले बिधालयमा आर्थिक अनियमितता गर्न दरबन्दीका शिक्षक कट्टा गरेकाे आराेप लगाए ।

    दरबन्दी कट्टा गर्न राजगढ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र कुमार यादब, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब सहितका केही सदस्य तथा शिक्षकको मिलोमतोमा दरबन्दी सहितकाे शिक्षक कट्टा गरेकाे अभिभावकहरूकाे अाराेप छ ।

    बिधालयका बर्तमान निमित्त प्राधानाध्याक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यन्त्र सरुवा गर्ने षडयन्त्र गरिरहेकोले तत्काल रोक्नका लागि गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत सुनुवाइ नभएकोले पालिकामा धर्ना बसेकाे जग्गा दाता रामचन्द्रले बताए ।

    बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालयमा आफनो अनुकुल निमित्त प्राधानाध्यापक बनाउन र अनियमितता गर्न षडयन्त्र गरेकाे बिधालय ब्यबस्थापन समितिका सदस्य तथा दाता परिवारका सदस्य कपुर देवी यादबले अाराेप लगाईन ।

    यता उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रधानाध्यापक रबिन्द्र कुमार साह (मा.शि .द्वितीय) ले जिम्मेवारी पाएको जानकारी दिदै जग्गा दाता रामचन्द्रले हाल सम्म विद्यालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले असहयोग गरेको कारण शैक्षिक अबस्था अस्तव्यस्त भएको आरोप लगाए ।

    बर्तमान प्रधानाध्यापकलाई दरबन्दी समेत कट्टा गरि अन्यत्र पठाई आफू जिम्मेवारीमा आउने दाउमा रहेका पुर्व निमित प्रधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले विद्यालय संचालनमा अप्ठयारो भएको विद्यालय प्रशासनले जनाएको छ ।

    दश बर्ष लामो जिम्मेवारीमा रहेका तत्कालिन प्रधानाध्यापक नारायणले विद्यालयको जिम्मेवारी पाए देखि हालसम्मको कुनै किसिमको हरहिसाव नबुझाएको अभिभावकहरूले आरोप लगाएका छ्न ।

    दरबन्दी अनुसार विद्यालयमा शिक्षक कमि रहेको अबस्थामा ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा भष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिन र अनुसन्धान कार्य समेत भईरहेको अभिभावकहरुले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    मविब क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. कर्ण नियुक्त

    एसईई परीक्षा जारी, आज गणित विषयको परीक्षा सप्तरीमा शान्तिपूर्वक सम्पन्न 

    सप्तरीमा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण

    ताजा अपडेट
    १

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    ४

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    ५

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    ६

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    ७

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ८

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    ९

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    १०

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution