Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २६, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    १५ घण्टा अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    २१ घण्टा अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    १ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    १ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ दिन अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    २ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    २ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ४ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ४ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २६, बुधबार
in
FLASH NEWS
  • १जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • २गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ३मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ४जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ५मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ६गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ७प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ८विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुलुकमा ऐतिहासिक परिवर्तनको उपलब्धि जोगाउनु जिम्मा मधेश प्रदेश कै हो : कावा अध्यक्ष राजेन्द्र 

  • चन्दन यादब
  • २०८० आश्विन २२, सोमबार (२ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा आएको ऐतिहासिक परिवर्तन र उपलब्धीलाई जोगाउने जिम्मा मधेश प्रदेश कै रहेको बताएका छन् ।

    सोमवार प्रेस मंच सप्तरी द्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन । ऐतिहासिक परिवर्तनबाट संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धीलाई संस्थागत सबै सजग भएर लाग्नुपर्ने बताए ।

    केही नयाँ दलहरूबाट पनि  परिवर्तनको उपलब्धि सुरक्षित हुन नसक्ने भएकोले दाबी गर्दै भने क्रान्ति भुमीका रूपमा परिचित मधेशले नै उपलब्धीलाई जोगाउन सक्ने बताए । एक अर्को प्रसङ्गमा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले गौर घटना माओवादी क्रान्तिको प्रक्रिया स्वरूप घटेको टिप्पणी गर्दै उनले त्यसमा आफुहरू लाई दोषी गरेर मधेशमा आन्दोलनका क्रममा सरकार बिच भएको सहमतिको समेत उल्लंघन हुने बताए ।

    उनले सरकारको गठनबन्धनमा रहेपनि हरेक निर्णयमा भने सहभागिता  नहुने गरेको बताउँदै पछिल्लो पटक सरकारको निर्णयमा राष्ट्रपतिले गम्भीर अपराधका दोषी को सजाय माफ गर्ने विषयमा समेत आफ्नो पार्टी सँग कुनै छलफल नभएको बताए ।

    उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादब, संघिय संसद नवलकिसोर साह, जसपा पार्टी प्रवक्ता मनिष सुमन, मधेश प्रदेश मुख्य सचिव दिनेश यादब, जिल्ला अध्यक्ष केदार यादब प्रेस मंचका अध्यक्ष भूषण सिँह लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ताजा अपडेट
    १

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    २

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ३

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ४

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ६

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ७

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ८

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ९

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    १०

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution