Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ४ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १७ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २0 घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    २ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • २विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ३प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ४सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ५युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ६उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ८विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • ७०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मोबाइल र ल्यापटपको रेडिएशनले छालामा असर गर्छ, जान्नुहोस् यसबाट बच्ने उपाय

  • Memo Khabar
  • २०७९ अषाढ १६, बिहिबार (३ साल अघि)
  • Allusive Image

    अहिले हरेक व्यक्तिले मोबाइल फोन, कमप्युटर र ल्यापटप जस्ता उपकरणहरुर  प्रयोग गरिरहेका छन् । मोबाइल फोन, कमप्युटर  र ल्यापटपको अत्याधिक प्रयोगका कारण आँखा लगायत अन्य धेरै किसिमले स्वास्थ्यमा हानी भइरहेको छ । यसबाट निस्कने रेडिएशन तपाईको छालाको लागि पनि खतरनाक साबित हुँदैछ। नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार ल्यापटप र मोबाइल फोनबाट निस्कने रेडिएशनले छालामा गहिरो क्षति पार्नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ । रेडिएशन, पिग्मेन्टेसनको कारण अनुहारमा चाँडो चाउरी पर्न थाल्छ र अनुहारमा दागहरू बन्न थाल्छन्। त्यसोभए हामी यी रेडिएशनहरूबाट छालालाई जोगाउन के गर्न सक्छौं ।

    फोन र ल्यापटपको रेडिएशन बाट छालालाई कसरी जोगाउने ?

    प्रशस्त पानी पिउनुहोस् ल्यापटप र मोवाइल फोनबाट निस्कने रेडिएशनका कारण पिग्मेन्टेसन, डार्क सर्कल, रैशेज आदि समस्या हुन सक्छ। यसबाट बच्न शरीर र छालालाई जति धेरै हाइड्रेटेड राख्नुहुन्छ, त्यति नै कम क्षति हुनेछ।

    रिफ्लेक्टर शील्ड प्रयोग गर्नुहोस् – कामका कारण ल्यापटपमा घण्टौंसम्म काम गर्नु परेमा रिफ्लेक्टर शिल्डको प्रयोग गर्नुपर्छ । यो शिल्डले ल्यापटप र छालाको बीचमा बाधाको रूपमा काम गर्नेछ र त्यसबाट निस्कने ताप र रेडिएशनको प्रत्यक्ष प्रभावबाट बचाउनेछ।

    खानामा एन्टिअक्सिडेन्ट समावेश गर्नुहोस् – एन्टी-अक्सिडेन्ट खानाहरूले छालामा फ्री रेडिकलहरूको प्रभावलाई रोक्न र निको पार्न काम गर्दछ। जसका कारण छालामा रेडिएशनको प्रभाव कम हुन्छ । यस्तो अवस्थामा फलफूल र सलाद प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

    आफ्नो अनुहार एक दुई घण्टामा धुनु होस् – यदि तपाईं लामो समयसम्म ल्यापटप वा मोबाइल प्रयोग गर्दै हुनुहुन्छ भने, एक दुई घण्टामा आफ्नो अनुहार पानीले धुनुहोस्। यसले रेडिएशनको प्रभावलाई कम गर्नेछ।

    ब्‍लू लाइट फिल्टर को प्रयोग – ब्‍लू लाइट फिल्टरले तपाइँ र ल्यापटप बीचको शील्ड बनाउँछ जसले तपाइँलाई ल्यापटपबाट उत्सर्जित नीलो प्रकाश घटाएर क्षतिबाट जोगाउँछ। जसले छालामा पर्ने नकारात्मक असरलाई कम गर्न मद्दत गर्छ ।

     ल्यापटप वा फोनबाट दूरी राख्नुहोस् – ल्यापटप वा फोनबाट निस्कने रेडिएशन बाट बच्न ल्यापटपलाई शरीरमा टाँसेर काम नगर्नुहोस्। तपाईं टेबल कुर्सीमा बस्नुहोस् र छालाको सम्पर्कबाट टाढा रहनुहोस्। काखमा ल्यापटप राखेर काम गर्नु खतरनाक हुन सक्छ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    राजबिराजमा पनि पतिकाे कामना गर्दै बटसाबित्री पर्व मनाईदै

    सरसफाइ प्रति पवित्री देवीको मोह बढ्दै

    घरमै शुद्ध पानी आउन थाले पछि सुनिताको दिनचर्या परिवर्तन हुँदै

    बढदौ शितलहरका कारण जनजिवन कष्टकर, दाउरा बाल्ने ब्यबस्थापन गर्ने निकाय मौन

    पती-पत्नीबीच झगडाको कारण असमझदारी, यसरी ५ तरिकाले सुल्झाउनुस् समस्या

    ताजा अपडेट
    १

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ४

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ५

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ६

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ८

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ९

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution