Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २, शुक्रबार
  • पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ९ घण्टा अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १२ घण्टा अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १३ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १४ घण्टा अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २, शुक्रबार
in
FLASH NEWS
  • १पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • २अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ३मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ४मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ५तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ७मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ८सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • १०६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरीको दक्षिण भेगका आधिकांश बिधालय काे कक्षाकोठामा पंखा नहुदाँ पठनपाठनमा सास्ती 

  • Memo Khabar
  • २०७९ भाद्र ८, बुधबार (२ साल अघि)

  • राजबिराज, ०८ भाद्र । सप्तरीको दक्षिण भेगका तिलाठी कोइलाडी, विष्णुपुर र छिन्नमस्ता गाउपालिका मा रहेका आधिकांश समुदाय बिधालय मा पंखा जडान नहुदाँ विद्यार्थीहरूलाई पठनपाठनमा समस्या उत्पन्न भएको छ ।बिधालय

    केही दिन देखि प्रचण्‍ड गर्मीका कारण समुदाय बिधालय हरूको कक्षा कोठामा पंखा जडान नहुदाँ कक्षा कोठामा छात्रछात्राहरूलाई अध्ययनअध्ययापन गर्न कठिनाइ हुने गरेको विद्यार्थीहरूले गुनासो गर्दै आएका छन ।

    तिलाठी कोइलाडी गाउपालिका वडा नम्बर ६ का विद्यार्थीहरूले प्रावि कोमधेपुरा सहित पालिकाको आधिकांश बिधालय हरूमा पंखा जडान र शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा प्रचण्ड गर्मीका कारण कक्षा कोठामा छात्रछात्राहरूलाई बस्न नसकने अवस्था रहेको बाल कल्वका सदस्य सन्तोष झा ले गुनासो गरे ।

    उनले भने जनप्रतिनिधिले चुनाव अगाडि शिक्षा र स्वास्थ्यमा धेरै योजना ल्याउने प्रतिबद्धता गरेपनि जितेपछि सबै प्रतिबद्धता बिर्सिने गरेको छ, भने विद्यालयको अवस्थाको प्रति गम्भीर नभएको चिन्ता व्यक्त गरेका छन ।

    बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा ६ स्थित को। मधेपुराको रा।प्रा।बि प्राङ्गणमा सेभद सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा आयोजित अन्तरपुस्ता संवाद कार्यक्रममा आधिकांश बाल कल्वका विद्यार्थीहरूले बालबालिकाहरूको लागि बजेट छुट्याउन, दाइजोप्रथा, बालविवाह, लागूपदार्थ लगायत सवालको बारेमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जिज्ञासा राखेका थिए ।

    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका वडा ६ का अध्यक्ष रोशन सिंहले रा।प्रा।बि कोमधेपुरा विद्यालयमा चाडै पंखा जडान र शुद्ध पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले भने समाजमा हुने बालविवाह, देहज प्रथाको अन्त गर्न आफु तयार रहेकोले यस तर्फ स्थानीयवासीहरूले पनि सहयोग गर्न आग्रह गरे ।

    सो अवसरमा रा।प्रा।बि कोमधेपुरा बिधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुधांशु प्रसाद सिंहले बिधालय व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेट नछुट्याउँदा बिधालयको शैक्षिक गतिविधिमा अवरोध हुनेगरेकोले यस तर्फ सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

    सो अन्तरपुस्ता संवाद कार्यक्रममा वडा सचिव जगदिश यादव, स्वास्थ्य चौकी इन्चार्ज निरज कुमार साह, विद्यालयका प्रअ रामप्रसाद यादव, सेभद सप्तरीका फिल्ड अधिकृत दुर्गानन्द शर्मा, मुकेश साह, पत्रकार चन्दन यादव लगायतले समुदाय बिधालयको गुणस्तरीय शिक्षा र व्यवस्थापन तर्फ जोड दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    ताजा अपडेट
    १

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    २

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ३

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ४

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ५

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ७

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ८

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ९

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १०

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution