• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ १४, आईतबार
  • सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    १0 घण्टा अघि

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    १ दिन अघि

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    १ दिन अघि

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    १ दिन अघि

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    १ दिन अघि

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    १ दिन अघि

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    १ दिन अघि

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    २ दिन अघि

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    ४ दिन अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ १४, आईतबार
in
FLASH NEWS
  • १सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 
  • २मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने
  • ३तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
  • ४गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 
  • ५राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु
  • ६सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो
  • ७राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
  • ८मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / जीवनशैली
  • ५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  •  सुखी र स्वस्थ शहरका लागि सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालनमा

  • Memo Khabar
  • २०७९ भाद्र १७, शुक्रबार (८ महिना अघि)

  • राजविराज, १७ भाद्र । “हमर खडक हमर पहिचान” भन्ने नाराका साथ सुखी र स्वस्थ शहर लागि खडक नगरपालिकामा सप्ताहव्यापी सरसफाइ अभियान सुरु भएको छ ।

    गत शनिवार देखी एस एन भि नेपालको सहयोग एवं सबल नेपालको सहकार्यमा मित्र समाज काठमाडौँद्वारा सुखी र स्वस्थ शहर अभियान अन्तर्गत सप्ताहव्यापी सरसफाइ अभियान खडक नगरपालिकामा सञ्चालनमा ल्याईएकाे हो । गरपालिकाको उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्रमा सरसफाइमा निक्कै समस्या देखिएकोले यस अभियानलाई मुख्यरूपमा वडा नं १, २,९, १० र ११ मा केन्द्रित गरेर अभियान सुरु गरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिए ।

    सरसफाइका मुख्य व्यवहारहरू स्वच्छ कर चर्पीको प्रयोग, साबुन पानी ले हात धुने, महिनावारी स्वच्छता व्यवस्थापन, ठोस फोहर व्यवस्थापन एवं दिसा  जन्य लेदो व्यवस्थापनको वर्तमान अवस्था बारे जानकारी हासिल गर्नका लागि स्वयंसेवक हरुलाई परिचालन गरिएको झा ले बताए। यस अभियानका लागि ८ जना स्वयंसेवक परिचालन गरी लक्षित वडाहरूमा गएर त्यहाँका वस्तु स्थिति अवलोकन गर्ने, सर्वेक्षण गर्ने, घरधुरी भ्रमण, विभिन्न सरोकारवालाहरूसँग भेटघाट गर्ने, अन्तरक्रियात्मक कार्यक्रम गर्ने तथा आम भेला गर्ने जस्तो क्रियाकलापहरू आदि सञ्चालन गरिने बताईएको छ । यसैगरी गत बिहीवार वडा नं १० र ११ एवं १ र २ का वडा अध्यक्ष लगायतका सरोकारवालाहरू सँग वृहत बैठक सञ्चालन गरिएको थियो ।

    खडक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश झा तथा एस एन भि नेपालका कृष्ण जिशिका विशेष उपस्थितमा आयोजना गरिएको उक्त बैठकमा वडाहरूमा देखिएको सरसफाइका समस्याहरू, चुनौतीहरू बारे छलफल गरी आगामी दिनका लागि कार्ययोजना समेत बनाउने उद्देश्य रहेको सबल नेपालका निर्देशक दिपक झा बताउँछन् । जस अनुसार सुरुवातमा माइकिङ्ग गर्ने र चर्पी न भएका घरधनीलाई आ आफ्नो घरमा चर्पी बनाउनका लागि एवं जथाभावी फोहोर नफाली आ आफ्नो घरमा कुहिने र न कुहिने फोहोर व्यवस्थापनका लागि अनुरोध गर्ने एवं बाहिर दिसा पिसाब गर्ने लाई चर्पीको अनिवार्य प्रयोगका लागि आग्रह गर्ने अभियान सञ्चालन गरिनेछ।

    कार्यक्रममा दोश्रो चरणमा कडाइका साथ अगाडि बढ्ने सम्पूर्ण सरोकारवालाले प्रतिवद्धता जनाएको छ । सप्ताहव्यापी रुपमा सञ्चालन भएको यस अभियानको पहिलो दिन खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीद्वारा स्वयंसेवक हरुलाई टिका लगाएर शुभकामना दिएको थियो । भाेली शनिवार यस अभियानको समापन गरिने छ भने नगरपालिका भित्र रहेका सम्पूर्ण सरोकारवालाहरुको भेला गराई सरसफाइमा देखिएका समस्याहरुको वारेमा कार्य योजना बनाई सञ्चालनमा ल्याईने बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    जलवायु परिवर्तन सम्बन्धी सञ्चारकर्मी सँग अन्तरक्रिया

    ताजा अपडेट
    १

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    २

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    ३

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    ४

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    ५

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    ६

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    ७

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    ८

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    ९

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    १०

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    समाचार
    थप

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution