• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ १८, बुधबार
  • एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    ५ घण्टा अघि

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    १२ घण्टा अघि

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    १२ घण्टा अघि

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    १ दिन अघि

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    १ दिन अघि

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    १ दिन अघि

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ३ दिन अघि

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ३ दिन अघि

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    ५ दिन अघि

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  
  • २क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
  • ३नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश
  • ४नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण
  • ५६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 
  • ६विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ
  • ७शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग
  • ८२०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / फोकस मधेश
  • ५५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेशको राजनीतिमा उदाएका प्रतिभाशाली युवा नेता हुन् शैलेन्द्र साह

  • Memo Khabar
  • २०७९ भाद्र २६, आईतबार (४ महिना अघि)
  • शैलेन्द्र प्रसाद साह

    राजविराज,२६ भाद्र । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै मधेशको राजनीतिमा उदाएका जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिभाशाली युवा नेता तथा मधेस सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सदस्य हुन । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै  जनताको बारेमा सोच्ने मन्त्री साह सबै जनताको प्रिय नेता हुन । उहाँले प्रदेश सभा चुनावमा  सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क)  बाट पुनः चुनावको तयारी मा छन् ।

    मन्त्री साह एक सर्वसाधारण व्यक्ति र  किसानका छोरा हुन् । राजनीति उसको विरासत हैन, विरासतले उनी नेता बनेका होइनन् । राजनीति उसको लागि पुस्तैनी पेशा पनि होइन । आफ्नो पढाई, केरिएर, परिवार कसैको परवाह नगरी विद्यार्थी जिवन देखिनै उत्पीडित, अपहेलित पछाडि परेका वर्ग समुदायको अधिकारका निम्ति संघर्षरत  मध्ये एक हुन् ।

    लोकतान्त्रिक आन्दोलनदेखि मधेस आन्दोलन सम्मका वेला एक सामान्य कार्यकर्ता सरह मसाल बोक्नेदेखि टायर बाल्ने सम्मको क्रियाकलापमा सक्रिय र प्रत्यक्ष भूमिका निर्वाह गरेका व्यक्ति हुन । अन्य पेशामा लागेर अकुत सम्पत्ति कमाई आफ्नो र आफ्नो पारिवारिक लाइफ सेटल गरेर सम्पत्ति बलमा राजनीतिलाई पैसा र पावरको अखडा बनाउने  नेता होइनन्,  जनता माझ रहेर, जनताको मन जितेर आफ्नो सङ्घर्षको बलमा नेता बनेका व्यक्ति हुन ।

    पार्टी, सिद्धान्त र बिचार प्रति प्रतिबद्ध कार्यकर्ता हुन , पद र टिकटका निम्ति चुनाव पिच्छे पार्टी फेर्ने नेता पनि होइनन् । जनताको स्नेह र सद्‌भावले प्रदेश सांसद तथा मन्त्री भएपनि विचार, व्यवहार र भावना परिवर्तन नभएका नेता हुन । उनी निर्वाचित क्षेत्रका कुन गाउँ कुन वस्तीमा उनी मार्फत सडक, बिजुली, स्वास्थ्य, शिक्षा, सिँचाइ, मठ मन्दिर, मस्जिद, इदगाह, कला संस्कृति संरक्षण लगायतका क्षेत्रमा बजेट गएको छैन, काम भएको छैन वा भनौँ समग्र परिवर्तन देखिएको छैन, त्यो भन्न सक्दैन ।

    हो दशकौँ देखि थाला परेको मधेस ५ वर्षमै कायापलट गर्न सकिदैन, यो स्वाभाविक हो । यद्यपि विकासले जुन गति समातेको छ त्यसको निरन्तरता अपरिहार्य छ। त्यसैले सप्तरी निर्वाचन क्षेत्र २ (क) मा एक पटक पुनः शैलेन्द्र चाहियो भने आम जनताको चाहना पनि देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    जरिवाना रकम  मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी 

    बलिदानी दिवसको अवसरमा राजबिराजमा मैनबत्ती प्रज्ज्वलन

    बलिदानी दिवसमा भोलि सार्वजनिक बिदा

    शम्भुनाथ नगरपालिका इञ्जिनियर साह घुस लिँदालिँदै पक्राउ

    नव नियुक्त मुख्यमन्त्री सरोज यादव द्वारा छिन्मस्तामा पूजापाठ

    ताजा अपडेट
    १

    एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    २

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    ३

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    ४

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    ५

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    ६

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    ७

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ८

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ९

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    १०

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    समाचार
    थप

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution