Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १५ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • १५५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामुदायिक विद्यालयहरूको शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

  • चन्दन यादब
  • २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)

  •  शिक्षण सिकाइ कमजोर कारण कक्षा ५ का बिधार्थी समान्य जोडघटाउ र विषयको नाम आँउदैन

    चन्दन यादव,सप्तरी, ३० भाद्र । सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोडिदिएका छन् । 

    बिष्णुपुर गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षण सिकाइ विधि प्रयोग नगर्दा विद्यार्थीहरूको कक्षागत सिकाइ प्रगति कमजोर बन्दै गएको सरोकारवालाहरूले कक्षामा अवलोकन गर्ने क्रममा सो कुरा बताएको हो । 

    बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादवले राप्राबि रंजितपुर, जनता माबि कनकटा, जनता माबि खुरहुरिया विद्यालयहरूको कक्षागत शिक्षण सिकाइ निकै कमजोर रहेकोले शिक्षण सिकाइ प्रविधि प्रयोग शिक्षण सिकाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

    अध्यक्ष यादवले राप्राबि रंजितपुर विद्यालयमा कक्षा ५ मा विद्यार्थीहरूलाई सिकाइ उपलब्धि चेक गर्दा उनीहरूलाई समान्य जोडघटाउ समेत नआएको गुनासो गर्दै भने विद्यालयमा शिक्षण सिकाइ विधि प्रभावकारी बनाउन विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनु भएको छ । 

    सो विद्यालयमा निरीक्षण गर्नेक्रममा बालविकास केन्द्रमा ६ जना बालकालिका उपस्थिति रहेको थियो भने कक्षा १ र २ मा १६ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा २० जनाको उपस्थिति रहेको थियो । यता विद्यालयका प्र.अ रामेन्द्र यादबले भौतिक पूर्वाधारका कारण शिक्षण सिकाइ क्रियाकलापमा  समस्या उत्पन्न भएको बताउँछन् । 

    बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादवले शिक्षालाई प्रभावकारी सँगै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूले इमान्दारितापूर्वक काम गर्न आग्रह गर्नु भयो।  उनले भने जनता माबि कनकटा विद्यालयमा आफू सक्दो सहयोग गर्न तयार रहेकोले आउने दिनमा विद्यालयलाई उच्च शिक्षा स्नातक सम्मको ०कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष यादवले पालिका भित्र रहेका १८ वटै विद्यालयमा सिलिङ फ्यान जडान गर्न बजेट छुटयाई सकेकोले चाडै जडान गर्ने प्रतिबद्धता जनाए । 

    विद्यालय शैक्षिक सुधारका लागि शिक्षण विधिका सुचक हरूको प्रयोग गरी बालविकास केन्द्र शैक्षिक सामग्री प्रयोग गरेर शिक्षण सिकाइ विधि अनुसार सिकाई लाई प्रभावकारी बनाउन कक्षा १, २, ३, ४, ५  छापामै कक्षा कोठा बनाउनु पर्ने सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले सुझाव दिए । 

    सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोग तथा बिष्णुपुर गाउँपालिकाको समन्वयमा विद्यालय अनुगमन जनता मावि खुरहुरिया मा पनि सरोकारवालाहरूले विद्यालयको शैक्षिक गतिविधि सँगै कक्षा अवलोकन समेत गरिएको थियो । 

    उक्त अवसरमा बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, शिक्षा संयोजक अर्जुन यादव, शाखा अधिकृत सुभाष मण्डल, स्वास्थ्य शाखाका सुनिल यादब, सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, पत्रकार चन्दन यादव लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution