Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ७ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ३८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधवापुर माविलाई राजविराज टुडे दैनिकले दियो १० थान पंखा

  • Memo Khabar
  • २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)

  • राजविराज । राजविराज टुडे दैनिकले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका- ४ स्थित मधवापुर माध्यामिक विद्यालयलाई १० थान सिलिङ पंखा सहयोग गरेका छन् । 

    राजविराज टुडे दैनिकका प्रकाशक शम्भु कुमार झाले विद्यालयका प्रधानाध्यापक गणेशी यादव र व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डललाई संयुक्त रुपमा विद्यालयमा शुक्रबार एक समारोहका बीच उक्त पंखा हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राजविराज टुडे दैनिकका प्रकाशक शम्भु कुमार झाले गर्मीमा पनि पंखा विना विद्यालयमा पढ्दै आएका बालबालिकाकालाई सानो सहयोग उपलब्ध गराउन पाएको भन्दै खुशी व्यक्त गरे । यो ठूलो रकमको सहयोग होइन, उनले भने तर पंखा विना सयौँ विद्यार्थी गर्मीका कारण पीडित रहनु परेको अवस्थालाई भने नजरअन्दाज गर्न नसकेर पंखा उपलब्ध गराएका हौं । उनले विकासका नाममा ठूलो रकम खर्च हुने तर्फ मात्र नसोची जनप्रतिनिधिहरूले यस्ता कुरामा पनि ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए । 

    प्रधानाध्यापक यादवले पंखा विना गर्मीमा छटपटाइरहेका विद्यार्थीले बारम्बार समस्या बारे ध्यानाकर्षण गराएकोमा यसबारे जनप्रतिनिधिलाई भन्दा पनि कुनै सुनुवाइ नभइरहेको अवस्थामा शुक्रबार पंखा हस्तान्तरण गरिदिएकोमा राजविराज टुडे परिवारलाई धन्यवाद व्यक्त गरे । विद्यालयमा कक्षाकोठा, पिउने पानी लगायतको व्यवस्थाका लागि पहल गरिदिन उनले आग्रह गरे । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता, सहायक प्रधानाध्यापक रामचन्द्र मण्डलले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक शैलेन्द्र लाल कर्णले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution