Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १२ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १५ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १९ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • ९८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकाहरूको स्वास्थ्यमा सुधार र मृत्युदर घटाउनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ आश्विन १, शनिबार (३ साल अघि)

  • राजबिराज, १ असोज ।  समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूका लागि ६ दिने आधारभुत क्लिनिकल तालिमको सम्मापन कार्यक्रममा सो कुरा बताइएका छन् । 

    शुक्रवार स्वास्थ्य कार्यालय सप्तरीको आयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग राजबिराजमा आधारभुत किल्निक तालिमको आयोजना गरिएको कार्यक्रममा बताईएको हो । 

    उक्त अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले नवजात शिशु र ५ वर्षमुनिका बालबालिकाहरूको स्वास्थ्यमा सुधार गर्न र बिरामीको मृत्युदर घटाउन तथा बृद्वि विकासमा टेवा पुरयाउनुपर्ने बताए । 

    उनले सिप र ज्ञान लाई सही ठाउँमा प्रयोग गरेर स्वास्थ चौकीमा दिएका सेवालाई अभिलेख र प्रतिवेदन बनाई रेकर्ड गरेर राख्न निर्देशन दिएका छन् । 

    प्रमुख यादवले नवजात शिशुलाई सुरक्षित गर्नका लागी सफा र सुख्खा गरेर न्यानो बनाई राख्ने, नवजात शिशुको श्वासप्रश्वास नलीलाई सिधा बनाउने, नवजात शिशुको श्वासप्रश्वास नलीलाई सकसन प्रयोग गरेर मुख नाक सफा गर्ने जस्ता उपायहरू अपनाएर नवजात शिशुलाई सुरक्षित गर्नुपर्ने बताए । 

    तालिमका प्रशिक्षक जागेश्वर खडगले ५ वर्ष मुनीका बालबालिकाहरूलाई खोप, सरसफाइ, बहुक्षेत्रीय पोषणको बारेमा स्वास्थ्य चौकी र गाँउ घर क्लिनिकमा तालिममा सहजिकरण सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै सेवा दिने स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेको छ । 

    सबल नेपालका अध्यक्ष जुना गिरीले स्वास्थ्य चौकीलाई स्वस्थ बनाई स्वास्थ्य कार्यालयलाई व्यवस्थापन गरी सहज वातावरण बनाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेकी छिन । 

    सेभ द चिल्ड्रेनका स्वास्थ्य संयोजक देवकृष्ण भगतले नवजात शिशु र ५ वर्षमुनिका बालबालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामी र मृत्युदर घटाउन तथा बृद्वि बिकासमा टेवा पुर्याउने लक्ष्य रहेको बताउनु भयो । 

    सप्तरीका खडक नगरपालिका र सुरुंगा नगरपालिकाका २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वास्थ्य कार्यालयका अम्बिका ओली, जागेश्वर खडगाले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    गजेन्द्र नारायण सिंह अस्पताल : जीर्ण भवनमा बिरामी उपचार गराउँदै

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution