Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १२ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १५ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सप्तरीका पर्यटन स्थलहरूको उचित सम्बर्द्वन गरी आन्तरिक पर्यटन भित्राउनु पर्नेमा जोड

  • Memo Khabar
  • २०७९ आश्विन ७, शुक्रबार (३ साल अघि)

  • राजविराज, ७ असोज । सप्तरीका पर्यटन स्थलहरूको उचित सम्बर्द्वन गरी आन्तरिक पर्यटन भित्राउनु पर्नेमा होटल तथा पर्यटन व्यवसायीहरूले एक कार्यक्रममा बताएका छन् । 

    शुक्रवार राजबिराजमा नेपाल एसोसिएसन टुर एण्ड ट्राभल्स द्वारा प्रदेशस्तरीय आयोजित शुभकामना आदान प्रदान तथा पर्यटन अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । 

    कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय सँघ मधेश प्रदेशका अध्यक्ष मोहन प्रसाद शर्माले मधेश प्रदेशको पर्यटन व्यवसायलाई आन्तरिक रूपमा प्रबर्द्वन गर्नका लागि सिरहा र सप्तरीका धार्मिक पर्यटकीय स्थलहरूको समर्बद्वन गरी पर्यटकीय भित्रयाउने लक्ष्य लिएको बताउनु भयो । 

    मधेश प्रदेश सरकारले ५ वर्षमा मधेशका धार्मिक  र पर्यटकीय स्थलहरूको उचित संरक्षण गर्न नसकेको र धार्मिक पर्यटकीय स्थलहरूको सम्बन्धी जिल्लाहरूमा होडिंग बोड समेत राख्न नसक्नु दुखद रहेको बताए । उनले भने प्रदेश सरकार र स्थानीय निकायले मधेश प्रदेश अन्तर्गत आन्तरिक पर्यटन स्थलहरूको उचित सम्बर्द्वन र विकास गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    अन्तरक्रिया कार्यक्रम होटल तथा पर्यटन व्यवसाय संघका सप्तरी अध्यक्ष तथा पूर्व नगरप्रमुख शैलेश चौधरीले सप्तरीको आन्तरिक पर्यटन ल्याउनका लागि छिमेकी देश भारतका पर्यटनहरूलाई भित्र्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने राजनीतिक पहुँच नभएकै कारण सप्तरीको धार्मिक र पर्यटकीय स्थलहरूको उचित सम्बर्द्वन र व्यवस्थापन हुन नसक्नु दुखद रहेको बताए । 

    यसैगरी सप्तरी उधोग वाणिज्य पूर्व अध्यक्ष अरुण प्रधानले स्थानीय निकायले आफ्नो क्षेत्रको पर्यटकीय स्थलप्रति गम्भीर भई आन्तरिक पर्यटक भित्राउन भूमिका खेल्नुपर्ने बताउँदै भने मधेश प्रदेशलाई हब बनाउने लक्ष्य अनुसार पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड । उनले भने सप्तरीका शिवशनिधाम, लोहजरा दह, धारापानी, दुधेला खोला, कृष्णसवरण स्थल लगायतका स्थलहरू स्थानीय निकायको लापरवाही कारण ओझेलमा परेको बताउनु भयो । 

    यसैगरी नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देवले स्थानीय तहले पर्यटकीय क्षेत्रहरूको सम्बर्द्वन तथा बिकासका लागि कुनै बजेट बिनियोजन गरेको देखिदैन, आफनो क्षेत्रमा पर्ने आन्तरिक पर्यटकिय स्थलहरू बारे गम्भीरता पूर्वक लिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution