• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १४, मंगलबार
  • जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ३ मिनेट अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    १८ घण्टा अघि

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    १८ घण्टा अघि

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    २१ घण्टा अघि

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    १ दिन अघि

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    २ दिन अघि

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    २ दिन अघि

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    २ दिन अघि

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    २ दिन अघि

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु
  • २देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत
  • ३ राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 
  • ४यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने
  • ५सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  
  • ६भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद
  • ७राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा
  • ८पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / खेलकुद
  • ३८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधेश प्रदेशको क्रिकेट टोली घोषणा

  • चन्दन यादब
  • २०७९ कार्तिक ११, शुक्रबार (५ महिना अघि)
  • फाइल फोटो 

    राजविराज, ११ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल आलम र अनिल कुमार साहलाई आफ्नो टिममा राख्दै मधेस प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ । 

    कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ ।  

    मधेश प्रदेशको कप्तानी हरिशंकर साहले गर्ने भएका छन् । यस अघि नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल कुमार साह आफ्नो प्रदेश बाट खेल्ने भएका छन् । 

    मधेश प्रदेशको टिममा अनिल कुमार साह, विवेक यादव, सन्तोष कार्की, रतन रौनक, डब्लु मलिक, इमरान शेख रहेका छन् । त्यस्तै रोहन बि.के, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, अदिल आलम, विशाल सुश्लिगं, प्रदीप पासवान मधेश प्रदेश टिममा मौका पाएका छन् । टिमको प्रशिक्षकमा सुनिल साहर्लाइ राखिएको छ ।

    समुह ‘बि’ मा मधेश प्रदेश सहित ४ टिम रहेको छ । जसमा विभागीय टोलि नेपाल पुलिस क्लब सहित लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर-१ छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    डकवर्थ लुइस नियमअनुसार नेपालले जित हासिल गर्दै विश्वकप छनोटमा

    नेपाल पावर प्लेमै विजयी, पपुवा न्युगिनि माथि ९ बिकेटको किर्तिमानी जित

    नेपालले युएईलाई १७७ रनले हरायो, जीतका नायक बने ललित राजबंशी

    इक्युवालिटि कप महिला क्रिकेटमा मोरंग र सिरहा बिजयी

    यूएईमाथि नेपालको सानदार जित, यूएई लिग टूबाट बाहिरियो

    आशिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको संघर्षपूर्ण जित

    ताजा अपडेट
    १

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    २

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ३

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    ४

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    ५

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    ६

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    ७

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ८

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    ९

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    १०

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    समाचार
    थप

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution