Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २, शुक्रबार
  • पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ९ घण्टा अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १२ घण्टा अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १३ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १४ घण्टा अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २, शुक्रबार
in
FLASH NEWS
  • १पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • २अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ३मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ४मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ५तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ७मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ८सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ११७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा  मधेशको विजयी सुरुवात

  • चन्दन यादब
  • २०७९ कार्तिक १७, बिहिबार (२ साल अघि)
  • मधेश प्रदेश टोली

    राजबिराज, १७ कार्तिक  । काठमान्डौमा संचालित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेशले छिमेकी टोली प्रदेश १ लाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेका छन् । 

    विकेटकिपर अनिल शाह र अलराउन्डर रुपेश सिंहको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात भएको हो ।

    जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । प्रदेश एकको लागि लव कामतले ९४ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाए । 

    ओपनर निरज मुखिया ६, अंकित सुवेदी शून्य, मिनाश थापा १२, सोनु अन्सारी १०, विवेक आनन्द मेहता २५, सिद्धान्त लोहनी शून्य, फिर्दोस अन्सारी २२, सोनु मण्डल र दीपक जोशीले ११/११ रन बनाए । 

    मधेशका लागि मोहम्मद आदिल आलाम, रुपेश सिंह, प्रदीप पासवान र विशाल शुश्लिङले दुई दुई विकेट लिए । 

    त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । मधेशको लागि विकेटकिपर अनिल शाहले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । 

    विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२ र रोहन विकले ४९ बलमा ४ चौकासहित २८ रनमा आउट भए । फिर्दोसले दुवै ओपनर सन्तोष कार्की र कप्तान हरिशंकर शाहलाई आउट गरेका थिए । सन्तोष फिर्दोसको पहिलो ओभरको पाँचौं बलमा शून्यमा एलबीडब्लू आउट भए । 

    हरिशंकर १५ रनमा विकेटकिपर निरज मुखियाबाट क्याच आउट हुन पुगेका थिए । फिर्दोसले विवेक यादवलाई ७ र विशाल शुश्लिङलाई ३ रनमा आउट भएका थिए । 

    फिर्दोसले प्रदीप पासवानलाई एक रनमा एलबीडब्लू आउट गर्दै पाँच विकेट पूरा गरेका थिए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो पाँच विकेट हो । तल्लोक्रमका रुपेशसिंह २५ बलमा ३० रनमा आउट भए । 

    प्रदेश-१ का फिर्दोस अन्सारीले ९.१ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । सिद्धान्त लोहनीले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । श्रवण यादव र लव कामतले एक एक विकेट लिए । 

    मधेशले दोस्रो खेल आइतबार लुम्बिनीसँग मूलपानीमा खेल्नेछ । प्रदेश एक पहिलो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बागमती प्रदेशलाई ६९ रनले हराएको थियो । आइतबार टियुमा लुम्बिनीसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    २

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ३

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ४

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ५

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ७

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ८

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ९

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १०

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution